काठमाडौँ, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रा. डा. कृष्णप्रसाद ओलीलाई जनवादी गणतन्त्र चीनका लागि र लोकदर्शन रेग्मीलाई संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूत
काठमाडौं, २५ कात्तिक । पाकिस्तानले अस्ट्रेलियाविरुद्धको तीन खेलको ओडिआई सिरिज २–१ ले जितेको छ । आज आइतबार भएको तेस्रो तथा निर्णायक खेल ८ विकेटले जित्दै पाकिस्तानले
वडामा भएका गतिविधिहरु सर्वसाधारणमा जानकारी गराउने उद्देश्यले तेस्रो आँखा डट कमले विभिन्न पालिकाहरुका वडा अध्यक्षहरुसँग पाँचवटा प्रश्नहरु सोध्ने अभियान चलाएको छ । सो अभियान अन्तर्गत
सुदूरपश्चिम, २५ कात्तिक । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान कांग्रेस-एमालेको गठबन्धन सरकार २०८४ सम्मै जाने बताउनु भएको छ । धनगढी विमानस्थलमा आज पत्रकारसँग संक्षिप्त कुरा
काठमाडौं, २५ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतको न्यायाधीशमा दुई जनालाई नियुक्त गर्नुभएको छ । राष्ट्रपति पौडेलले संविधानको धारा १२९ (२) बमोजिम नृपध्वज निरौला
काठमाडौं, २५ कात्तिक । युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपालमा भारतबाट सबैभन्दा धेरै ड्रग्स आउने गरेको बताउनु भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रममा बोल्दै उहाँले
पाल्पा २५ कात्तिक । पाल्पाको प्रमुख पर्यटकीय थलोका रुपमा रहेको पाल्पा दरबार संग्राहलय नेतृत्वले लामो समय देखि गुनासो सुन्दै आयो ‘संग्राहलयमा जतिबेलै उज्यालको व्यवस्था किन
काठमाडौं २५ कात्तिक । सत्तारुढ नेकपा एमालेले आउँदो मंसिर १६ मा हुने स्थानीय तहको उपनिर्वाचनका उम्मेदवार टुङग्याएको छ । एमाले केन्द्रीय सचिवालय बैठकले शनिबार प्रदेश
गण्डकी, २५ कात्तिक । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प) मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ
काठमाडौं, २५ कात्तिक । हिमालपारिको जिल्ला मनाङस्थित पर्यटकीय स्थल तिलिचो तालको आधार शिविर (बेस क्याम्प)मा राष्ट्रिय प्रसारण ग्रिडको विद्युत् पुगेको छ । मनाङ ङिस्याङ गाउँपालिका–९ खाङ्सारस्थित
काठमाडौं, २५ कात्तिक । घट्दो तापक्रम र डेङ्गु नियन्त्रणका लागि गरिएका विभिन्न अभियानले डेङ्गु सङ्क्रमण घट्दै गएको छ । स्वास्थ्य सेवा विभाग अन्तर्गतको ईपिडिमियोलोजी तथा
सर्लाही २५ कात्तिक । सर्लाहीमा मोबाइल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक किशोरको मृत्यु भएकोछ । मृत्यु हुनेमा गौडेता नगरपालिकामा वडा नं ५ रामवन निवासी
ललितपुर, २५ कात्तिक । दक्षिणपूर्वी ललितपुर गोटीखेल बजार बगर बनेको छ । गत असोज ११ र १२ गतेको टुङ्गुन र धामीखोला बाढीले बजारलाई बगरमा परिणत
काठमाडौं, २५ कात्तिक । खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताउनु भएको छ । शनिवार काठमाडौंमा राष्ट्रिय फोटो
काठमाडौं २५ कात्तिक । कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले अधिकारीको निवासबाटै पक्राउ गरेको हो । पक्राउ परेका अधिकारीलाई आजै
गण्डकी, २५ कात्तिक । पोखरा विश्वविद्यालयको उपकुलपतिका लागि दरखास्त आह्वान भएको छ । उपकुलपति बन्न योग्य तथा इच्छुक उम्मेदवारले मंसिर ४ गतेभित्र दरखास्त दिन सक्ने
काठमाडौं, २५ कात्तिक । लक्ष्मीपूजाबाट प्रदर्शनमा आएको फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’ घरेलु बक्स अफिसमा इतिहास रच्ने बाटो छ । शो संख्यामा कीर्तिमान बनाइसकेको फिल्मले व्यापारमा
काठमाडौँ २५ कात्तिक । नेकपा माओवादी केन्द्रको आइतबार बस्ने भनिएको पदाधिकारी बैठक स्थगित भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबार दिउँसो ३ बजे पार्टी
काठमाडौं २५ कात्तिक । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतमा लगिएको छ । अनुसन्धानका लागि अदालतले चौथो पटक थपेको
काठमाडौं २५ कात्तिक । कास्की प्रहरीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई अदालतमा लगिएको छ । अनुसन्धानका लागि अदालतले तेस्रो पटक थपेको
काठमाडौं २५ कात्तिक । आइतबार सुनको भाउ तोलामा ५०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजका लागि सुनको भाउ प्रतितोला १ लाख ६६
काठमाडौं २५ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको बैठक बोलाउनु भएको छ । बैठक आइतबार साँझ प्रधानमन्त्री कार्यालयमा बस्नेगरी बोलाइएको सचिवालयले जनाएको छ । आजको
दाङ २५ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कार्यवाहक मुख्यमन्त्रीको जिम्मेवारी भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाललाई दिनु भएको छ । छिमेकी देश चीन
एकतीस वर्षपछि व्यास नगरपालिका-११ स्थित बागीश्वरी सडक कालोपत्र सुरु गरिएको छ । संघीय सरकारबाट रु. चार करोड बजेट विनियोजन भएपछि उक्त सडक कालोपत्र गर्न सुरु