काठमाडौँ, १८ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएकाले यस अवसरमा सबै नेपालीमा उमङ्ग छाओस् भन्दै शुभकामना व्यक्त गर्नुभएकाे छ । प्रधानमन्त्री
म्याग्दीको मङ्गला गाउँपालिका–३ र ४ वडामा पर्ने बरङ्जाका मगर समुदायले ‘आगोदेउ’ पर्व मनाएका छन् । बरङ्जामा बसोबास गर्ने नौ थरका ४५ कुरिया मगरहरूले हरेक वर्षको
देउसी–भैलोलाई तिहारको महत्वपूर्ण हिस्साका रूपमा लिइन्छ । बालबालिकादेखि वृद्धवृद्धासम्म देउसीभैलोमा रमाउने गर्छन् । सोरठी, मारुनीसहित पुराना नाच नाचेर खेलिने देउसीभैलो पछिल्लो समय हराउँदै गएको छ
सुनसरी हरिनगर गाउँपालिका–२ का भट्टाई मरिक एकाबिहानै हातमा बाँस र दाउ (खुर्पा जस्तो हतियार) लिएर घरबाट निस्किन्छन् । त्यसलाई आवश्यकताअनुसार काट्छन्, अनि काममा लाग्छन् ।
दाङ, १८ कात्तिक । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले तिहार पर्वले आपसी सद्भाव, सहिष्णुता र भ्रातृत्वको भावना अभिवृद्धि गर्दै सामाजिक, सांस्कृतिक एकतालाई थप सुदृढ बनाउन
काठमाडौँ ।मौसम पूर्वानुमान महाशाखाका अनुसारदेशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ ।आइतबारदेशको
टेक्सास राउण्डरोक, गायक राजेश पायल राईको नेपाली चाडपर्ब बिशेष सांगितिक कार्यक्रम "लाइभ इन अस्टिन" भब्य रुपमा सम्पन्न भएको छ। टेक्सासको राउण्डरोक स्थित नेपाली रेस्टुरेन्ट "अथिति
काठमाडौं, १७ कात्तिक । आइसीसी विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक सिरिज अन्तर्गत अमेरिकाविरुद्धको खेलमा नेपालले टस जितेको छ । ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा नेपालका कप्तान
काठमाडौँ १७ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल आज भेनेजुयला प्रस्थान गरेका छन् । भेनेजुयलाको पार्लियामेन्ट्री फोरमको निमन्त्रणामा अध्यक्ष नेपाल
भक्तपुर १७ कात्तिक । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एक सय दिनमा राम्रो काम गरेको बताएका छन्
कानुन तँ मेरो साथी, सबै भन्दा माथि निर्धाको सहारा, निमुखाको टेक्ने लाठी त्यो त सब भन्ने कुरा न रहेछ किनकीतँ बदलिएको रहेछस, तँ फेरिएको रहेछसतेरो
गण्डकी १७ कात्तिक । लामो समयको प्रतिक्षापछि अन्ततः हिमाल पारीको जिल्ला मुस्ताङको उपल्लो भेगस्थित नेपाल र चीनबीचको २४ नं सीमास्तम्भ क्षेत्रमा कोरला नाकामा नेपालले अध्यागमन
स्वर्ग लोक यस धर्ती मै छ, किन प्यासी बनी दौडमा छौँ यस धर्ती लाई स्वर्ग देख्ने कर्म गर्न सबै सधैं अघि बढौं क्षमता, दक्षता, सीप जति छन्,
रसुवा १७ कात्तिक । हिमाल आरोहणको क्रममा हराइरहेका दुई पर्यटकमध्ये एक जना सम्पर्कमा आएका छन् । दुई साता अगाडि ठमेलस्थित काठमाडौँ ट्रेकिङ कम्पनीमार्फत गोसाइँकुण्ड गाउँपालिका–३ को
काठमाडौं १७ कात्तिक । भारतमा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । भारतको पन्जाब राज्यबाट बढ्नी नाका हुँदै आईरहेको पि बि १०
काठमाडौँ १७ कात्तिक । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जस्थित कारागारको अनुगमन गर्नु भएको छ । शनिवार कारागार पुगेर मन्त्री यादवले त्यहाँको समस्याबारे जानकारी लिनु भएको हो ।
काठमाडौं १७ कात्तिक । ‘द हङकङ सिक्सेस’को क्वाटरफाइनलमा नेपाल श्रीलंकासँग पराजित भएको छ। समूहचरणमा अस्ट्रेलिया र इंग्ल्यान्डलाई हराएको नेपाल क्वाटरफाइनलमा श्रीलंकासँग ४० रनले पराजित भएको हो।
दाङ, १७ कार्तिक । होटेल पौवा घोराहीले दिपावलीको अवसरमा शुक्रबार बेलुका होटेलमा लोक साँस्कृतिक भैलो कार्यक्रम आयोजना गरेको छ । मौलिक सँस्कृती र लोक परम्पराको
काठमाडौं, १७ कात्तिक । भाइटीकाको शुभ साइत आइतबार बिहान ११ः३७ बजे रहेको नेपाल पञ्चांग निर्णायक समितिले जनाएको छ । पश्चिम मोहडा गरेर भाइटीका लगाउनुपर्ने पनि समितिले
धनगढी, १७ कात्तिक । कैलालीको धनगढीस्थित बसपार्क पछाडी होटल संचालकको करेन्ट लागेर मृत्यु भएको छ । मोहन्याल गाउँपालिका-५ घर भई हाल धनगढी उपमहानगरपालिका-४ बसपार्क पछाडी
काठमाडौं, १७ कात्तिक । आइसिसी विश्वकप लिग-२ क्रिकेटमा नेपालले आज घरेलु टोली अमेरिकासँग प्रतिस्पर्धा गर्ने भएको छ । टेक्सासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा खेल नेपाली
काठमाडौँ, १७ कात्तिक । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सविता पौडेलका साथ तिहार अर्थात् यम पञ्चकका अवसरमा आज गाई पूजा गर्नुभएकाे छ । कार्तिक कृष्ण
काठमाडौं, १७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताउनु भएको छ । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा नेपाल
काठमाडौं, १७ कात्तिक । यसपटक तिहारको भाइटीकामा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार