काठमाडौँ, ३१ वैशाख । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रालयसम्बद्ध निकायहरुलाई तालिका बनाएर काम गर्न निर्देशन दिनुभएको छ । आज मन्त्रालयमा आयोजित आर्थिक वर्ष
काठमाडौँ, ३१ वैशाख । राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडा र प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाबीच निर्वाचन प्रणाली सुधार गर्ने विषयमा छलफल भएको छ । निर्वाचन
वालिङ (स्याङ्जा), ३१ वैशाख । नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश र जनतका लागि हुनुपर्ने बताउनुभएको छ । स्याङ्जाको वालिङ–७ बनकट्टास्थित मनकामना युवा
काठमाडौँ, ३१ वैशाख । नेकपा (एकीकृत समाजवादी) को पोलिटब्यूरो बैठकले महाधिवेशनका लागि तयार प्रतिवेदन अनुमोदनका लागि केन्द्रीय कमिटीमा पठाउने निर्णय गरेको छ ।आलोकनगरस्थित पार्टी केन्द्रीय
गण्डकी, ३१ वैशाख । गण्डकी प्रदेश सरकारको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले बागलुङस्थित रक्तसञ्चार केन्द्रलाई दिएको रातो र सेतो रगत छुट्याउने उपकरण (कम्पानेन्ट सेन्ट्रीफ्युज) प्रयोगमा
काठमाडौँ, ३१ वैशाख । जुनेली रातमा, स्टेरिङ छ, हातमा, रमाउन पाउँदिन म परिवारको साथमा...बबरमहलस्थित सिद्धार्थ आर्ट ग्यालरीमा ट्रकको पछाडी लेखिएका यस्तै रोचक सवारी साहित्य पढेर
कर्णाली, ३० वैशाख । कर्णाली प्रदेशमा जबरजस्ती करणीका मुद्दा धेरै भएको पाइएको छ । उच्च अदालत सुर्खेतले आज पत्रकार भेटघाटमार्फत सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालु आर्थिक
तुलसीपुर ३१ वैशाख/ तुलसीपुर उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/८२ को नीति कार्यक्रम तथा बजेट तयारी सन्ध्यामा तुलसीपुर क्षेत्रका पत्रकारहरुसंग छलफल गरेको छ । सोमबार तुलसीपुर भएको
गढवा, ३१ वैशाख / गढवा गाउँपालिकाको आयोजनामा गढवा गाउँपालिका स्तरिय प्रतिकार्य समुह सदस्यहरुको क्षमता विकासका लागि ६ दिने समुदायमा आधारित आपतकालिन प्रतिकार्य समुह तालिम आइतबार
गण्डकी, ३१ वैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेकपा (एमाले) स्थायी कमिटी सदस्य खगराज अधिकारीले व्यक्तिगत गाली–गलौज बन्द गरेर वैचारिक बहसमा जुट्न सबै वामपन्थी शक्तिहरूलाई
आफ्नी श्रीमतीलाई रेस्टुरेन्टमा कुटपिट गरी हत्या गरेको आरोपमा कजाकिस्तानको एक अदालतले एक पूर्वमन्त्रीलाई सोमबार २४ वर्षको कारागार सजाय सुनाएको छ । राजधानी अस्तानाको अदालतले पूर्वअर्थमन्त्री कुआन्डिक
माल्दिभ्सका विदेशमन्त्री मुसा जमीरको अनुरोधमा भारत सरकारले सोमबार माल्दिभ्सलाई एक अतिरिक्त वर्षका लागि पाँच करोड अमेरिकी डलरको ट्रेजरी बिलको विशेष वित्तीय सम्झौता विस्तारका रूपमा बजेट
वीरगञ्ज (पर्सा) ३१ वैशाख । वीरगञ्ज महानगरपालिकाले विद्यार्थीको हौसला र उत्प्रेरणा जगाउनको लागि ‘कक्षा कोठामा मेयर’ कार्यक्रम सुरुआत गरेको छ । वीरगञ्ज महानगरपालिका नगरप्रमुख राजेशमान
काठमाडौँ, ३१ वैशाख । सरोकारवालाहरुले बाढी, पहिरो, डुबानलगायत मनसुनजन्य घटनाबाट हुने क्षति न्यूनीकरण गर्नका लागि पूर्वसूचना प्रणालीमा लगानी बढाउन आवश्यक रहेको बताउनुभएको छ । जल
काठमाडौँ, ३१ वैशाख । ‘सुशासन, सामाजिक न्याय र समृद्धि’ मुख्य लक्ष्यसहित सोह्रौँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२–२०८५/८६) को मस्यौदा अन्तिम स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको छ ।
चितवन राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र अन्तर्गत अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समिति माडी नगरपालिका–८ मा सोलार तारबार हेरालुलाई खतरा सूचना बोर्ड र साइरन मेसिन हस्तान्तरण गर्दै मध्यवर्ती
दार्चुला । दार्चुलाको महाकाली नगरपालिका–८ असिगडा र भारतको उत्तराखण्ड छारछुम जोड्ने निर्माणाधीन मोटरेवल पुल । उक्त निर्माणाधीन पुलको शिलान्यास २०७९ असोज १९ गते तत्कालीन उद्योग
शपथ ग्रहण : राष्ट्रपति रामचन्द्र पौडेलले साेमबार नवनियुक्त स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई पद तथा गोपनीयताको शपथ खुवाउँदै । काठमाडौं । नवनियुक्त स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप
सुदूरपश्चिम, ३१ वैशाख : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आगामी जेठ ३ गते बस्ने प्रदेशसभा बैठकमा विश्वासको मत लिनुहुने भएको छ । मुख्यमन्त्रीले विश्वासको मत लिनका
काठमाडौँ, ३१ वैशाख । राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रियसभा र मातहतका समितिबाट भएगरेका काम कारबाही र गतिविधिका समाचार सन्तुलित रुपमा सम्प्रेषण गर्न सञ्चार माध्यमलाई सुझाव
मोरङ, ३१ वैशाख : कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक हप्ताभित्र मन्त्रिमण्डल विस्तार गर्ने बताउनुभएको छ । प्रदेशसभामा आज विश्वासको मत प्राप्त गरेपछि सञ्चारकर्मीहरुको जिज्ञासामा
काठमाडौँ, ३१ वैशाख : टर्कीस्थित युएन मिसन कार्यालयमा रोजगारी दिलाउने भन्दै रु चार करोड ठगी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका-५
मकवानपुर, ३१ वैशाख । बागमती प्रदेशसभाको आज अपराह्नमा बसेको बैठकमा प्रमुख प्रतिपक्ष दलका नेता बहादुर सिं लामाले पूर्वाग्राही नराखी प्रदेशको पूर्वाधार विकास, बजेट र योजनालाई