जनकपुरधाम १४ फागुन/पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता तथा राष्ट्रिय एकतालाई बलियो बनाउँदै मुलुकलाई समृद्ध बनाउनमा खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । प्रथम
काठमाडौँ १४ फागुन/सरकारले राष्ट्रियसभामा विचाराधीन अध्यागमन विधेयक, २०७६ फिर्ता लिएको छ । राष्ट्रिय सभाको आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विधेयक,२०७६ फिर्ता गरियोस् भनी
काठमाडौँ १४ फागुन/नेपाल क्रिकेट सङ्घ (क्यान) ले ‘ए’ ग्रेड मा पर्ने पुरुष खेलाडीलाई मासिक तलब रु एक लाख दिने निर्णय गरेको छ । यही फागुन
रुपन्देही १४ फागुन/रुपन्देहीको देवदह नगरपालिकामा तनाव उत्पन्न भएको छ । नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा वडाध्यक्षहरूले तालाबन्दी गरेका छन् । नेपाली कांग्रेस र राप्रपाका
काठमाडौँ, १४ फागुन/सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले यही फागुन मसान्तभित्र प्रतिवेदन प्रस्तुत गर्ने गरी अवधि थप गर्न सरकारसमक्ष अनुरोध गरेको छ । आयोगले
काठमाडौं, १४ फागुन/ काठमाडौंको बानेश्वरस्थित संसद् भवन क्षेत्र वरपर कायम गरिएको निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले ४९ जना लघुवित्त ऋणीलाई नियन्त्रणमा लिएको छ । सङ्घीय संसद्
विराटनगर/जिल्ला कारागार मोरङको परिसरमा वन्दीगृह तथा प्रशासनिक भवन लगायतका संरचनाको निमार्णको काम अन्तिम चरणमा पुगेको छ । विराटनगरस्थित कारागार परिसरमा एकैचोटी ६ वटा भवन निमार्ण भइरहेको
लमजुङ, १४ फागुन/चक्रीय अन्नपूर्ण पदमार्गमा यतिबेला पर्यटकको आगमन हुन थालेको छ । केही समयअघिसम्म सुनसान रहेको यस पदमार्गमा अहिले पर्यटकीय याम सुरु भएकाले पर्यटकको चहलपहल
बझाङ, १४ फागुन/भूकम्पले थिलोथिलो पारेको बझाङ जिल्ला पुनःनिर्माणको पर्खाइमा छ । गत असोज १६ मा गएको ६।५ रेक्टर स्केलको भूकम्पले यस जिल्लाका अधिकांश भौतिक संरचनामा
रुकुम १४ फागुन/रुकुमपश्चिमको मुसिकोट नगरपालिका–४ मुसीडाँडामा रहेको भूकम्पमापन यन्त्र ‘जिपिएस स्टेसन’ सञ्चालनमा आएको छ । राष्ट्रिय भूकम्पमापन केन्द्रको एक टोली आएर मर्मत गरेपछि उक्त स्टेसन
काठमाडौं, १४ फागुन/राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष संयुक्त राज्य अमेरिकाको अमेरिकी सेनाअन्तर्गत युनाइटेड स्टेट्स इन्डो प्यासिफिक कमाण्डरका एड्मिरल जोन सी एक्विलिनोले शिष्टाचार भेट गर्नुभएको छ । सोमबार राष्ट्रपति
काठमाडौँ, १४ फागुन/नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको नियामकीय अधिकारभित्र रहेका बैंक तथा वित्तीय संस्थामा समस्या आउन नदिने बताउनुभएको छ । नेपाल बैंकर्स सङ्घले
जाजरकोट, १४ फागुन/कर्णाली प्रदेशका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सङ्घ र प्रदेश सरकारको लगानीमा काम सुरु हुने भएको छ । डोल्पा र
काठमाडौं, १४ फागुन/दाङको दुर्गम गाउँपालिका राजपुरमा आदेखि नेपाल टेलिकमको फाइबर टू द होम (एफटिटिएच) सेवा सुरु भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा
काठमाडौं, १४ फागुन/इलामको निर्वाचन क्षेत्र नं। २ र बझाङको निर्वाचन क्षेत्र नं। १ को प्रदेशसभा निर्वाचन क्षेत्र नं। १ मा हुने उपनिर्वाचनका लागि आगामी चैत
काठमाडौँ १४ फागुन/धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३ दशमलव २८ अङ्कले उकालो लागेर
बारा १४ फागुन/निजगढ नगरपालिका –७ मा ग्याँस सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । पाँच जना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रोहित
बिर्तामोड, १४ फागुन/प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित प्रहरीले नेपालको पूर्वी सीमा काँकडभिट्टाबाट दुई जोडी पक्राउ गरेको छ । लागुऔषध ब्राउन सुगरसहित दुई युवा र दुई युवतीलाई नेपालको
काठमाडौँ १४ फागुन/सरकारले राष्ट्रियसभामा विचाराधिन अध्यागमन विधेयक,२०७६ फिर्ता लिएको छ । राष्ट्रियसभाको आजको बैठकमा उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले अध्यागमन विधेयक, २०७६ फिर्ता गरियोस् भनी प्रस्तुत
दाङ, १४ फागुन/ दाङको घोराही–तुलसीपुर सडकखण्डमा आज देखि टाइमकार्ड लागु भएको छ । तिब्र गतिमा सवारी चलाउदा दुर्घटना बढिरहेको भन्दै टाईमकार्ड लागु गरिएको दाङका प्रमुख
काठमाडौं, १४ फागुन/आर्थिक वर्ष २०८१/८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा फागुन २१ गतेदेखि छलफल प्रारम्भ हुने भएको छ । सोमबारको प्रतिनिधि सभा
रुकुम, १४ फागुन/रुकुम पश्चिमममा सञ्चालन भएको बृहत् प्रजनन स्वास्थ्य शिविरबाट रुकुम पश्चिममा दुई हजार आठ सय ७० जनाले प्रजनन स्वास्थ्य सेवा लिएका छन् । गत
डोटी, १४ फागुन/डोटीको शिखर नगरपालिका–३ का किसान बम कार्कीले चैते धानखेती गर्न थालेको २० वर्ष भयो । उहाँ चैते धानमात्रै वर्षमा १० देखि १५ क्विन्टल
ललितपुर १४ फागुन/आइतबारदेखि सुरु भएको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा ललितपुरका एक लाख ५६ हजार सात सय ६२ बालबालिकालाई लगाइने भएको छ । जिल्ला स्वास्थ्य कार्यालय ललितपुरका खोप