वृष : श्रम गर्नुपर्नेछ। श्रमको मूल्य प्राप्त हुनेछ। पाथिभराको स्मरण गरेर कामको सुरुवात गरे सफलता मिल्नेछ। परिवारसँग सुझाव लिएर काम गर्नु राम्रो हुनेछ। मिथुन : समय
वाशिङ्टन । युक्रेनमा रुसले विशेष सैन्य कारबाही शुरु गरेको दोस्रो वर्षगाँठको पूर्वसन्ध्यामा संयुक्त राज्य अमेरिकाले शुक्रबार रुस विरुद्ध ५०० भन्दा बढी नयाँ प्रतिबन्धहरूको घोषणा गरेको
रौतहट : युवा संघ नेपाल रौतहटले पूर्वाधार विकास कार्यालय रौतहटले मनपरी गरेको भन्दै जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापनपत्र बुझाएको छ। युवा संघ रौतहटका अध्यक्ष मुन्ना यादवको
रौतहट । रौतहटमा जग्गाको बिषयमा दुई जनाबिच हात हालाहाल (कुटपिट) हुँदा एक जनाको मृत्यु भएको छ । रौतहटको दुर्गा भगवती गाउँपालिकामा जग्गाको बिषयलाई लिएर भएको
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शान्ति प्रक्रियासँग जोडिएको विषयलाई केही दिनभित्रै टुङ्गो लगाइने बताएका छन् । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले हेटौँडामा महासंघ वाग्मती प्रदेश कार्यालयको शिलान्यास गरेका छन् । कार्यालय निर्माणले स्थानीय व्यावसायिक समूहका लागि दूरगामी
काठमाडौँ : न्यूजिल्याण्डविरुद्धको टी२० आई सिरिज अष्ट्रेलियाले जितेको छ। आज (शुक्रवार) भएको दोस्रो खेलमा घरेलु टोली न्यूजिल्याण्डलाई ७२ रनले हराउँदै अष्ट्रेलियाले ३ खेलको शृंखलाको एक खेल
इनरुवा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले कोशी प्रदेशमा रहेको धार्मिकस्थल प्रदेशकै मातहतमा ल्याइने बताएका छन् । प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सुनसरीले
काठमाडौँ । रुसी सेनामा कार्यरत २४० जना नेपालीले उद्धारका लागि निवेदन दिएका छन् । रुस युक्रेनबिचको युद्धका क्रममा रुसी सेनामा भर्ना भएका नेपालीहरूले उद्धारका लागि
काठमाडौँ । परराष्ट्रमन्त्री एनपी साउद र भारतीय विदेशमन्त्री एस जयशंकर बिच भेटवार्ता भएको छ । भारतीय विदेश मन्त्रालयले आयोजना गरेको रायसीना संवाद कार्यक्रममा भाग लिन
सप्तरी । ५० हजार घुस रकमसहित पक्राउ परेका वडाध्यक्षलाई तीन महिना जेल सजाय भएको छ। भवन निर्माण सम्पन्न भएको सिफारिस दिन सेवाग्राहीबाट घुस लिने सप्तरीको अग्नीसाईर
काठमाडौँ : नेपाली कांग्रेसका सांसद शंकर भण्डारीले कांग्रेस सनातन हिन्दु राष्ट्रको पक्षमा नआए पार्टीलाई घाटा हुने बताएका छन्। शुक्रवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग उनले कांग्रेस सनातन हिन्दु
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अधिकांश पेमेन्ट सर्भिस प्रोभाइडर (पीएसपी) र पेमेन्ट सर्भिस अपरेटर (पीएसओ) घाटामा रहेका बताएका छन् । शुक्रबार काठमाडौंमा
काठमाडौँ । नेपाल डेरी एसोसिएसनको आयोजना एवं उद्योग वाणिज्य महासंघ अन्तर कृषि उद्यम केन्द्रको सहयोगमा हाल देखिएको दुग्ध क्षेत्रको समसामयीक समस्याका बारेमा भएको छ । पछिल्लो
पोखरा । अनुमति बेगर अन्तर्राष्ट्रिय कल बाइपास गरेको आरोपमा पोखराबाट २ जना पक्राउ परेका छन् । गैरकानूनी रूपमा कल बाइपास गरेको गोप्य सूचनाका आधारमा कास्की
काठमाडौँ, ११ फागुन/काठमाडौँको थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालबाट नवजात शिशु (बालिका) हराएकी छिन् । काभ्रेपलाञ्चोकको चौरी देउराली गाउँपालिका३ घर भई हाल काठमाडौँको कपन बस्दै
गोरखा ११ फागुन/गोरखामा शुक्रबार मृत अवस्थामा चितुवा भेटिएको छ। बारपाक सुलीकोट गाउँपालिका–५ को ज्वालामुखी सामुदायिक वनको खोलामा मृत चितुवा फेला परेको पालुङटार सब डिभिजन कार्यालयका
काठमाडौं/जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकका प्रमुख दिपककुमार गौतम शुक्रबार दिउँसोदेखि आमरण अनशन बस्नुभएको छ। समन्वय प्रमुख गौतमले अरनिको राजमार्गको धुलिखेलदेखि खावासम्मको सडक विस्तारमा ढिलाई हुँदा लाखौँ
काठमाण्डाै । नेकपा एमालेले आफूहरूले उठाएको माग सम्बोधन गर्न प्रधानमन्त्रीलाई तीन दिनकाे समय दिएको छ । आज विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको संसद पुनः शुरु
सुर्खेत । कर्णाली प्रदेशका पाँच वटा जिल्लामा भिटामिन र खनिज मिश्रण गरेको चामलको बिक्री/वितरण शुरु भएको छ । बाल मृत्युदर र कुपोषणको समस्या कम गर्न पौष्टिक
काठमाडौँ : पेट तथा आन्द्राको रोगसम्बन्धी विशेषज्ञ चिकित्सकहरुको तेस्रो अन्तरराष्ट्रिय सम्मेलन आज (बिहीवार) यहाँ शुरु भएको छ। सम्मेलनमा नेपालसहित भारत, श्रीलंका, थाइल्याण्ड, जापान, संयुक्तराज्य अमेरिकालगायत देशका
काठमाडौँ । काठमाडौँको थापथलीबाट एक छिन खेलाउने बहानामा शिशु चोरेको भन्दै प्रहरीमा उजुरी परेको छ। एक महिलाले आफ्नो नवजात शिशु चोरी भएको भन्दै प्रहरीमा मौखिम उजुरी
काठमाडौँ : त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजंग बरालले स्नातक तह पुनः तीनवर्षे बनाउने जानकारी दिएका छन्। त्रिविले २०७१।०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक शुरु गरेको
कैलाली ११ फागुन/कैलालीको धनगढीमा सुदूरपश्चिम प्रदेश स्तरीय ललितकला प्रदर्शनी तथा प्रतियोगिता हुने भएको छ । यस प्रदेशमा रहेको ललितकलालाई उजागर गर्ने उद्देश्यले नेपाल ललितकला प्रतिष्ठान र