काठमाडौं , ११ फागुन/त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा डा केशरजङ्ग बरालले आफ्नो पहिलो प्राथमिकता शैक्षिक क्यालेण्डर निर्माण र त्यसको पूर्ण कार्यान्वयन हुने बताउनुभएको छ । विश्वविद्यालयको
काठमाडौँ, ११ फागुन/सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक (टिआरसी) छिटो टुङ्गो लगाउन सांसदहरुले माग गर्नुभएको छ । सङ्घीय संसद् प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिको आज सिंहदरबारमा
गण्डकी, ११ फागुन/गण्डकी ज्येष्ठ नागरिक सङ्घसहित कास्की र स्याङ्जा जिल्ला ज्येष्ठ नागरिक सङ्घको सहकार्यमा गण्डकी र लुम्बिनी प्रदेशका २१ जना ज्येष्ठ नागरिकले अन्तर आश्रम भ्रमण
काठमाडौं ११ फागुन/सुनसरीको इटहरी उपमहानगरपालिका–६, मिलन चोकस्थितमा ट्रकको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी–४ की ७१ वर्षीया दुर्गादेवी पौडेल छिन् । दुर्घटनामा
म्याग्दी ११ फागुन/म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनामा सबैभन्दा लामो मानिएको दोस्रो र तेस्रो अडिट जोड्ने सुरुङको ‘ब्रेक थ्रु’ भएको छ
काठमाडौं ११ फागुन/संसदमा प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेको भूमिकामाथि प्रश्न उठेको छ । सभामुख घिमिरेले नियमावलीविपरीत बोल्न दिएको भन्दै माओवादी सांसद माधव सापकोटाले प्रश्न उठाएका हुन्
सोलुखुम्बु, ११ फागुन/हिमपातसँगै परेको वर्षाले सोलुखुम्बुका किसान खुसी भएका छन् । बिहीबारको हिमपात तथा वर्षादले यहाँका किसान उत्साहित भएका हुन् । लामो समय खडेरीको मार
गाजा, ११ फागुन/मध्य गाजापट्टीमा इजरायली हवाई आक्रमणमा कम्तीमा ४० प्यालेस्टिनीको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । गाजामा हमासद्वारा सञ्चालित मिडिया कार्यालयले
चितवन, ११ फागुन/बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा चार शय्याको बोनम्यारो ट्रान्सप्लान्ट युनिट निर्माण गरिने भएको छ । चीन सरकारको आर्थिक सहयोगमा युनिट निर्माण गर्न लागिएको
काठमाडौं, ११ फागुन/सङ्घीय संसदअन्तर्गतको प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सहितका विपक्षी दलको अवरोधका कारण१५ मिनेटका लागि
लुम्बिनी, ११ फागुन/बढ्दो जनसङ्ख्या र पर्याप्त सुविधा नहुँदा लुम्बिनीमा फोहरको समस्या निकै जटिल बन्दै गएको छ । बुद्ध जन्मस्थल तथा अन्तराष्ट्रिय पर्यटकीय नगरी लुम्बिनीमा जथाभावी
बाँके ११ फागुन/एचसिआरसी अस्पताल नेपालगन्जले पश्चिम नेपाल मै पहिलो पटक निःसन्तान दम्पतीका लागि प्रजनन स्वास्थ्यसम्बन्धी नयाँ प्रविधि सेवा सुरु गरेको छ । सो अस्पतालले निसन्तान
भोजपुर ११ फागुन/चौधौँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डको उपाधि टेम्केमैयुङ गाउँपालिकाले हासिल गरेको छ । प्रतियोगितामा आठ स्वर्ण, दुई रजत र चार कास्य पदकसहित टेम्केमैयुम गाउँपालिका
काठमाडौँ, ११ फागुन/राष्ट्रपति रामचन्द्र पौडेलसँग राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले शिष्टाचार भेटवार्ता गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज बिहान भएको सो भेटमा समसामयिक विषयमा छलफल
काठमाडौं, ११ फागुन/सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सङ्क्रमणकालीन न्याय सम्बन्धी विधेयक एक हप्ता भित्र टुङ्गोमा पुर्याउन कानुन, न्याय तथा मानव अधिकार
मोरङ ११ फागुन/मोरङको बुढीगंगा गाउँपालिकास्थित निमुवा भन्ने ठाउँमा घरमाथि मालवाहक लहरी ९ट्रक० पल्टिँदा तीन जना बालबालिकाको च्यापिएर मृत्यु भएको छ । आज (शुक्रबार) बिहान भएको
काठमाडौँ, ११ फागुन/प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले दुई जनाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटना सम्बन्धमा छानबिन गर्न गठित आयोगको प्रतिवेदन सदनमा टेबुल गर्न माग गरेको
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले बालकुमारी घटनामा दोषी देखिएका भौतिक मन्त्री प्रकाश ज्वालाबारे बालकुमारी घटना जाँचबुझ प्रतिवेदन अध्ययन नगरी कुनै निर्णय नगर्ने भएको छ
काठमाडौँ ११ फागुन/गृह मन्त्रालयले सार्वजनिक एवं सरकारी स्वामित्वको जग्गा कसैले हडपेको भए त्यसको यकिन विवरण मन्त्रालयसमक्ष पेस गर्न ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको
काठमाडौँ/एक हजार दुई सय मेगावाट क्षमताको बुढीगण्डकी जलविद्युत् आयोजनाको वित्तीय स्रोत जुटाउन विभिन्न विकल्प प्रस्ताव गरिएको छ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव नवीनराज
लुम्बिनी ११ फागुन/उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेकपा माओवादी नेतृत्वको वर्तमान सरकारले सानो समयमा पनि देश र जनताका लागि उदाहरणीय कामहरू गर्दै अगाडि बढेको बताउनुभएको
काठमाडौँ । फ्रान्सेली क्लब मार्सेलीका स्ट्राइकर पियर–एमरिक औवामेयाङले युरोपा लिग फुटबलमा कीर्तिमान बनाएका छन् । ३४ वर्षीय स्ट्राइकर पियर–एमरिक युरोपा लिग फुटबलको इतिहासमै सबैभन्दा बढी
सर्लाही ११ फागुन/सर्लाही सदरमुकाम मलङ्गवामा नेपाल–भारत सीमा (दशगजा) नजिक एक युवक मृत फेला पर्नुभएको छ । मलङ्गवा नगरपालिका–९, स्थित सीमा क्षेत्र नजिक सोही ठाउँका ३०
काठमाडौं । विलासिताका वस्तुमा नेपालीको मोह पछिल्लो समय बढ्दै गएको देखिन्छ । विलासिताका वस्तुको आयात बढ्दा नेपालबाट अर्बौँ रुपैयाँ बाहिरिने गरेको छ । भन्सार विभागको तथ्यांकानुसार