काठमाडौँ, १० फागुन/प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले संसद्को शून्य, विशेष र आकस्मिक समयमा उठेका विषयमा सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । आजको बैठकमा प्रतिपक्षी
काठमाडौँ, १० फागुन/त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्तिका लागि सिफारिस गर्ने क्रममा सिफारिस समितिले योग्यताप्रणालीको मापदण्ड पालना गरे नगरेको सम्बन्धमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अध्ययन गरिरहनु भएको
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले गत पुस १३ गते भएको बालकुमारी घटनामामा दुई युवा मारिएको घटनाको प्रतिवेदन कहाँ पुग्यो भन्दै प्रश्न गरेको छ । बिहिबार
नेपालगन्ज। उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले एक स्कुटर चालकलाई हेल्मेट लगाइदिएर र सचेतना स्टिकर दिएर ट्राफिक सप्ताह– २०८० को उद्घाटन गरेका छन् । ‘सडक अनुशासन तथा
काठमाडौँ । एक कार्यक्रमका लागि भारतको दिल्ली पुगेका नेपाली कांगेसका नेता एवं परराष्ट्र मन्त्री एनपी साउद र भारतीय जनता पार्टी विदेश विभागका प्रमुख डा.विजय चौथाइवालेबिच
काठमाडौँ १० फागुन/चालु आर्थिक वर्षको सात महिनामा नेपालबाट ८ अर्ब रुपैयाँ बराबरको चिया र कफी निर्यात भएको छ । भन्सार विभागका अनुसार चालु आर्थिक वर्षमा
काठमाडौं १० फागुन/नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ४ सय रुपैयाँले घटेर १ लाख
डोनेट्स्क १० फागुन/पूर्वी युक्रेनमा गरिएको दुईवटा मिसाइल आक्रमणमा कम्तीमा ६० रुसी सैनिकको मृत्यु भएको छ । रिपोर्टका अनुसार यी सैनिकहरू रुसले कब्जा गरेको भागको प्रशिक्षण
जुम्ला, १० फागुन/जुम्लाको सिञ्जा गाउँपालिकाको आयोजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको समन्वयमा पालिकाको नराकोट स्वास्थ्य चौकीमा बुधबार सञ्चालन भएको पाठेघर तथा क्यान्सरसम्बन्धी स्वास्थ्य परीक्षण शिविरबाट
काठमाडौं १० फागुन/नेकपा एमालेले भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गर्ने भएको छ । एमालेका सचेतक महेश बर्तौलाका अनुसार संसदमा समय लिएर
म्याग्दी १० फागुन/म्याग्दीको मालिका गाउँपालिका–५,पन्थोक स्थित भीम माविमा निर्मित भवन उद्घाटन गरिएको छ । समाजसेवी क्याप्टेन जितबहादुर घर्तीको पहलमा गैरसरकारी संस्था पाहार ट्रस्ट नेपाल पोखराको
कपिलवस्तु, १० फागुन/कपिलवस्तुको एक विद्यालयका विद्यार्थी एकाएक बेहोस हुन थालेपछि दुई दिनका लागि विद्यालय बन्द गरिएको छ । जिल्लाको शिवराज नगरपालिका– १ शिवपुरमा रहेको नेपाल
काठमाडौं १० फागुन/नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार भारतीय रुपैयाँ १०० को खरिद दर १६० रुपैयाँ हुँदा बिक्री
हेटौंडा १० फागुन/विगतमा पर्यटकले खचाखच हुने मकवानपुरको उत्तरी क्षेत्रको चित्लाङमार्खु क्षेत्रमा अहिले पर्यटकको चहलपहल घटेको छ । गत पुसको अन्तिममा गणेशमान सिंह मार्गको चित्लाङथानकोट सडकखण्ड अन्तर्गत
ढोरपाटन, १० फागुन/राष्ट्रपति रामचन्द्र पौडेल बागलुङको पञ्चकोटमा आउनुभएको छ । हिजोदेखि प्रारम्भ भएको ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन राष्ट्रपति यहाँ आउनुभएको हो । उहाँलाई प्रमुख जिल्ला
चौदण्डी १० फागुन/प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्याङ्कन अनुसार आर्थिक वर्ष २०७९/८० मा उदयपुरका दुई पालिका उत्कृष्ट बनेका छन् । स्थानीय सरकारले एक
दैलेख, १० फागुन/बेलायत विकासमन्त्री एन्ड्र मिचेल नेतृत्वको टोलीले दैलेखको दुर्गम गाउँ नौमूले गाउँपालिकामा भएका विकास–निर्माणका गतिविधिबारे जानकारी लिएको छ । काठमाडौँस्थित बेलायती दूतावासका विकास निर्देशकसहितको टोलीले
रुकुम १० फागुन/मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने गाराघाट पुलको काम पछिल्लो समय तीव्र गतिमा भइरहेको छ । सडक डिभिजन कार्यालय चौरजहारीले दिएको जानकारी अनुसार सानीभेरी नदीमाथिको
काठमाडौँ । सर्वोच्च अदालतले राजनीतिमा आरक्षणको माग गर्दै दायर रिटलाई अग्राधिकार दिएको छ। यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको पहुँच नै स्थापित हुन नसक्ने निर्वाचन पद्धतिले अन्यायमा
सोलुखुम्बु, १० फागुन/नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार
सोलुखुम्बु । नेपाली सेनाले सगरमाथा क्षेत्रमा अत्यावश्यक पर्यटन संरचना निर्माण गरेको छ । खुम्बु भ्रमणमा आउने स्वदेशी तथा विदेशी पर्यटकलाई दृष्टिगत गरी तीन हजार चार
काठमाडौं । राष्ट्रिय आवास कम्पनी लिमिटेडले स्थापनाको ३५ वर्षपछि कर्मचारी व्यवस्थापन गर्ने भएको छ । २०४८ सालमै स्थापना भएको सरकारी स्वामित्वको सो कम्पनीले अहिलेसम्म पनि
चितवन : कार्यसम्पादन मूल्याङ्कनमा भरतपुर महानगरपालिका उत्कृष्ट पालिका घोषित भएको छ। देशभरिका ६ महानगरभन्दा भरतपुर उत्कृष्ट भएको हो। प्राकृतिक स्रोत तथा वित्त आयोगले देशभरका ६ मध्ये
स्याङ्जा : जिल्लाको वालिङ–५ वडा कार्यालयले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ। बढ्दो यान्त्रिकीकरणसँगै गोरु पाल्ने चलन हराउँदै गएकाले ‘हल गोरु पालन प्रोत्साहन एवं