काठमाडौँ : राष्ट्रियसभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनमा निर्वाचन आयोगले दण्डनीय अपराध गरेको आरोप लगाएका छन्। महिला र पुरुष राष्ट्रपति र उपराष्ट्रपति
काठमाडौँ : बालुवाटारस्थित ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको अभियोगमा दर्ता भएको मुद्दा बुधवार पनि हेर्दाहेर्दैमा परेको छ। आजै फैसला सुनाउने तयारी गरेको
काठमाडौँ : प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले राजनीतिक दलहरूले अपांगता भएका व्यक्तिहरूको प्रतिनिधित्व हुने कानूनी व्यवस्था सफल नहुने जनाएको बताएका छन्। बुधवार संघीय संसद् प्रतिनिधिसभा अन्तर्गतको
काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मध्य पहाडी क्षेत्रमा नै भविष्यको खोजी गर्नुपर्छ भन्ने सन्देश दिने गरी आगामी नीति तथा कार्यक्रम बनाउनुपर्ने बताएका छन्। बुधवार
काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताएका छन्
पोखरा । पोखरा महागनरपालिकामा बेरुजुको दर बढ्दो छ । महालेखा परीक्षकको प्रतिवेदनले आर्थिक वर्ष २०७८/०८९ सम्म २ अर्ब ७९ करोड बेरुजु पुगेको देखाएको छ ।
मस्को । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार क्रेमलिनको युक्रेन आक्रमणविरुद्ध बोलेको अभियोगमा दोषी ठहरिएका व्यक्तिहरूको सम्पत्ति जफत गर्न अधिकारीहरूलाई अनुमति दिने कानुनमा हस्ताक्षर गरेका छन्
डोल्पा २ फागुन/हिमाली जिल्ला डोल्पासम्म नेपालगन्जबाट सिधा बस सेवा सुरु भएको छ । स्थानीय सरकारका जनप्रतिनिधि लगायत सरोकारवालाको उपस्थितिमा जिल्ला समन्वय समितिका प्रमुख श्यामबहादुर रोकायले
काठमाडौँ । पश्चिमी वायुको प्रभावले बुधबार देशभर आंशिकदेखि सामान्य बदली रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद् राजु प्रधानाङ्गका
तुलसीपुर, २ फागुन/बुधवार तुलसीपुर महोत्सव–२०८० को आठौं दिन सबैभन्दा बढी दर्शकले मेला अवलोकन गरेका छन् । आयोजकका अनुसार ३० हजार दर्शकले अवलोकन गरेका छन् । चर्चित
लुम्बिनी २ फागुन/लुम्बिनी प्रदेशका सहरी विकासमन्त्री कृष्णा केसी ‘नमुना’ ले सिकलसेल एनिमिया र थालेसिमिया रोगको निदान र उपचारलाई स्वास्थ्य बीमामा समावेश गर्न अनुरोध गर्नुभएको छ
काठमाडौँ, २ फागुन/नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले छाउनीमा वरदान सैनिक विशेष दिवा विद्यालय
काठमाडौं, २ फागुन/नेपाली कांग्रेसको महासमिति बैठकको तयारी अन्तिम चरणमा पुगेको छ । बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गरेर यस बारेमा जानकारी
चितवन, २ फागुन/बुधबार दिउँसोसम्म सौराहाको मुख्य बजारस्थलमा रहेको जङ्गल सफारी लजमा पाँचवटा कोठा मात्र बुकिङ भएका छन् । होटलका सञ्चालक सुमन घिमिरेका अनुसार ३२ वटा
नवलपरासी, २ फागुन/पश्चिम नवलपरासीका चिनी उद्योगलाई उखु अभाव भएको छ । उखु अभावका कारण यहाँका चिनी उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आउन सकेका छैनन् । पश्चिम नवलपरासीमा
काठमाडौँ, २ फागुन/स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले नेपाली नागरिक गरिब भएकै कारणले स्वास्थ्य सेवाबाट वञ्चित हुन नपर्ने बताउनुभएको छ । गरिब विपन्नको परिचयपत्र नभएसम्मका लागि
कीर्तिपुर, २ फागुन/त्रिभुवन विश्वविद्यालयको पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागको नवनिर्मित भवनको बुधबार समुद्घाटन गरिएको छ । बल्खुमा विभागले आयोजना गरेको एक औपचारिक कार्यक्रममा त्रिविका उपकुलपति प्राध्यापक
काठमाडौँ, २ फागुन/नेकपा (माओवादी केन्द्र)को विधान अधिवेशनका क्रममा सुझाव सङ्कलन गर्नेक्रम आजका लागि सकिएको छ । विभिन्न २० समूहमध्ये आज १३ समूहबाट सुझाव प्रस्तुत भएको
काठमाडौँ, २ फागुन/उपराष्ट्रपति रामसहायप्रसाद यादवले दक्षता, सीप र कौशलमा प्राज्ञ उत्कृष्टता हासिल गर्दै विद्यार्थीले समुदाय, समाज र देशको हितमा खोज गर्दै अघि बढ्नुपर्ने बताउनुभएको छ
काठमाडौँ, २ फागुन/निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सुशासन कायम गर्नका लागि राजनीतिक दलभित्र सुशासन कायम हुन जरुरी भएको बताउनुभएको छ । राष्ट्रियसभा, दिगो
काठमाडौं २ फागुन/सामाजिक सचेतन मञ्च प्राकृतिक चिकित्सा सेवा केन्द्रले प्रकाशन गरेको मुद्रा प्राणायाम पुस्तक बुधबार राजधानीमा एक कार्यक्रम बीच सार्वजनिक गरिएको छ । आरोग्यताका लागि मुद्रा
भैरहवा/ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीका नेताहरू सहित करिब १० किमीको पैदल यात्रा गर्दै लुम्बिनी गुरुयोजना कार्यान्वयन गर्न दबाब दिएको छ । राष्ट्रिय
मार्तडी/गौमुल गाउँपालिका वडा –१ माडीमा आगलागीबाट एक घर जलेर पूर्णरुपमा नष्ट भएको छ । हिजो बेलुका ८ः३० बजेको समयमा घरमा सुतिरहेको अवस्थामा आगलागी भएको थियो
काठमाडौँ, २ फागुन/नेकपा (माओवादी केन्द्र) को विधान अधिवेशनमा पार्टीलाई सङ्घीयताको मर्मअनुसार सञ्चालन गर्दै पार्टीलाई छरितो एवं क्रियाशील बनाउनुपर्ने सुझाव प्राप्त भएको छ । आफ्नो समूहबाट सुझाव