काठमाडौं, २४ साउन। जापान भ्रमणमा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले टोकियोमा रहेको नेस्नल इन्स्टीच्युट अफ इन्फरमेसन एण्ड क्मयुनिकेशन टेक्नोलोजीमा भ्रमण गरेका छन्।
पाँचथर, २४ साउन। नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले वर्तमान सरकारले नागरिकका समस्यामा ध्यान दिन नसकेको आरोप लगाएका छन् । पाँचथरको फिदिममा
काठमाडौं, २४ साउन। सरकारले सन् २०३० सम्म प्रतिनिधि सभामा ४० र स्थानीय तहमा ४२ प्रतिशत महिला सहभागिता पुर्याउने लक्ष्य लिएको छ। मंगलबार संसद बैठकमा सांसद विन्दा
काठमाडौं २४ साउन । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सहभागिताका लागि नेकपा एमालेले आज दल दर्ता गराउँदैछ ।दल दर्ताको
काठमाडौं, २३ साउन। सत्तारुढ गठबन्धनमा रहेका दलहरुले चुनावी तालमेलको खाका बनाउन गठन गरेको कार्यदलको संयोजकमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चयन भएका छन् । सोमबार बसेको
रौतहट, २३ साउन। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रौतहटबाटै चुनाव जितेका र प्रधानमन्त्रीसमेत भएका माधवकुमार नेपालले जिल्लाको विकासका लागि सिन्को पनि नभाँचेको आरोप लगाएका
काठमाडौं, २३ साउन। सत्ता गठबन्धनले प्रदेश र संघीय निर्वाचनमा सिट बाँडबाँटबारे मोडालिटी बनाउन गठन गरेको कार्यदलको बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा कार्यदलको
काठमाडौं, २३ साउन। प्रधानमन्त्री शेरबहादुर देउवाले आदिवासी जनजातिको हक र अधिकारको सुनिश्चितताका लागि सरकार सदैव प्रतिवद्ध रहेको बताएका छन्। २८ औं विश्व आदिवासी दिवसमा आयोजित
काठमाडौं, २३ साउन। राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले प्रतिनिधि सभाको बैठक राखेर राज्यको दोहन गरिएको बताएका छन्। सोमबार राष्ट्रिय सभाको बैठकमा विशेष समयमा बोल्दै उनले सरकारले
काठमाडौं, २३ साउन। आसन्न प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनमा नेपाली कांग्रेसले सिट बाँडफाँटबारे प्रारम्भिक छलफल सुरु गरेको छ । सोमबार बालुवारमा बसेको कांग्रेस शीर्ष नेताहरुको
काठमाडौं, २३ साउन। नेपाली कांग्रेसले पार्टीबाट स्थानीय तह निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ । यही साउनको ३० र ३१ गते काठमाडौंमै प्रशिक्षण कार्यक्रम आयोजना
मोरङ, २३ साउन। नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मुलुकको विकास र समृद्धिको लागि गठबन्धन आपश्यक नभएको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले
जापान २३ साउन । अध्यक्ष कमरेड प्रचण्डले सैतामा प्रीफेक्चुरल सरकार जापान, कृषि व्यवसाय सहयोग डिभिजन अन्तरगतको कुरुसु अर्किड लिको अवलोकन भ्रमण गरेका छन् । नेपालबाट
काठमाडौ २३ साउन । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा सिट बाँडफाँटका लागि सत्ता गठबन्धनको बैठक बस्दै छ।
काठमाडौं, २३ साउन । राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक १२औँ अधिवेशनको ४५औँ
काठमाडौं, २२ साउन। मन्त्रिपरिषद्मा भाग खोजेको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै व्यापक विरोध भएपछि तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा विरुद्ध गत फागुन १ गते महाभियोग
काठमाडौं, २२ साउन। नेकपा एमालको अध्यक्ष केपी शर्मा ओलीले आफ्नो अस्तित्व सकिएपछि एमालेविरुद्ध मिलेर लागेको बताएका छन् । आइतबार नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठन
काठमाडौं, २२ साउन। प्रतिनिधिसभाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराविरुद्ध दर्ता भएको महाअभियोग सिफारिस समितिमा पठाएको छ । आइतबार प्रस्तावमाथि छलफल गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले राखेको महाअभियोग सिफारिस समितिमा
काठमाडौं, २२ साउन। नेकपा माओवादी केन्द्रले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरामाथिको महाअभियोगका सम्बन्धमा प्रष्ट नबोलेको भन्दै प्रमुख विपक्षी नेकपा एमालेमाथि प्रश्न उठाएको छ । माओवादी केन्द्रका सांसद
काठमाडौं, २२ साउन। लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने भएको छ। छलफल आइतबार अपरान्ह ४ बजे बालुवाटारमा हुनेछ। चुनावको मिति घोषणा गर्नुअघि लोसपा सरकारमा
काठमाडौं, २२ साउन। सांसद घनश्याम खतिवडाले प्रधानन्यायाधीश चोलेन्द्र जबरासँग मतियार भएकाहरुलाई पनि छलफलमा ल्याउनुपर्ने माग गरेका छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाभियोगमाथि संसदमा छलफलमा भाग लिँदै
काठमाडौं, २२ साउन। सांसदहरुले निरन्तर वर्षाका कारण विस्थापित भएकाहरुको व्यवस्थापनमा ध्यान दिन सरकारसमक्ष माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा सांसदहरुले वर्षाका कारण
काठमाडौं, २२ साउन। प्रमुख प्रतिपक्षी नेकपा एमालेले कामचलाउ सरकाले सदनलाई बिजनेस दिन नमिल्ने बताएको छ। प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा विशेष समयमा बोल्दै एमाले उपमहासचिव प्रदीप
काठमाडौं, २२ साउन। नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले सांस्कृतिक क्षेत्रका लेखक– कलाकारले जनताको परिवर्तन र मनस्थिति बदल्न सक्ने सामथ्र्य राख्ने भएकाले त्यस भूमिकालाई प्रभावकारीरुपमा