ओखलढुंगा, २० मंसिर । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा ओखलढुंगाका दुई युवा नेताले केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । जिल्ला सभापति प्रदीपकुमार सुनुवार र संविधान
काठमाडौं, २० मंसिर । सार्वभौम अधिकार खण्डन नहुने गरी एमसीसी परिमार्जन गर्न सांसदहरूले सुझाव दिएका छन् । सिंहदरवारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको बैठकमा सांसदहरूले त्यस्ताे
काठमाडौं, २० मंसिर । अमेरिकाका लागि प्रस्तावित राजदूत श्रीधर खत्रीले एमसीसीबारे नेपालले प्रष्ट धारणा राख्नेपर्ने बताएका छन् । संसदीय सुनुवाइ समितिको कार्यालयमा बसेको समितिको बैठकमा प्रस्तावित
काठमाडौं, २० मंसिर । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले बुधबार केन्द्रीय समिति बैठक बोलाएका छन् । पहिलो बैठकलाई उनले ‘परिचयात्मक बैठक’ को संज्ञा दिएका छन् । सोमबार
बुटवल, २० मंसिर । नेपाली कांग्रेसको लुम्बिनी प्रदेशको अधिवेशनमा कान्छी उम्मेदवार बनेर चर्चामा आएकी २४ वर्षीया डा. अलविरा खानले चुनाव जितेकी छन् । बाबुको प्रेरणाबाट राजनीतिमा
काठमाडौं, २० मंसिर। नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको आन्तरिक चुनावमा आफू बलियो भएकाले १४औं महाधिवेशनमा फेरि सभापतिमा उठ्ने घोषणा गरेका छन्। सोमबार
काठमाडौं, २० मंसिर । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले सोमबार पदभार ग्रहण गरेका छन् । पार्टीको एकता महाधिवेशनमा भएको निर्वाचनमा निवर्तमान अध्यक्ष कमल थापालाई पराजित गर्दै अध्यक्षमा
चितवन, २० मंसिर । नेकपा एमाले सचिव योगेश भट्टराईले गैंडा र एमाले प्रवृत्ति समान रहेको भन्दै जाइलाग्नेलाई नछाड्ने चेतावनी दिएका छन् ।प्रेस चौतारी नेपाल चितवनले
तेस्रोआँखा डेस्कदाङ,मंसिर २० । नेपाली कांग्रेस लुम्बिनी प्रदेशसभापतिमा एक उपसभापति बाहेक अन्य सबै पदमा संस्थापन इतर समुह विजयी भएको छ । सभापतिमा ८५२ मत प्राप्त गर्दै
तेस्रोआँखा डेस्क दाङ, मंसिर २० । नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन विजयी भएका छन् । केहीबेर अघि सम्पन्न मतगणनामा पुन विजयी भएका हुन् । अन्तिम मत
तेस्रोआँखा डेस्क काठमाडौँ, मंसिर १९ । नेपाली कांग्रेस बागमती प्रदेशको सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । केहीबेर अघि सम्पन्न मतगणनामा संस्थापन समूहका बानियाँ १०८५ मत प्राप्त
तेस्रो आँखा डेक्स,सत्ता र शक्तिमा कति शक्ति हुन्छ भनेर दुनियाँलाई देखाएका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रापा) का निवर्तमान अध्यक्ष कमल थापाले शक्तिमा नहुँदाको पीडा सामाजिक सञ्जालमा
विराटनगर, १९ मंसिर ।नेपाली कांग्रेस प्रदेश १ सभापतिमा गुरुराज घिमिरेले अग्रता लिएका छन् । मतगणनाको प्रारम्भिक परिणाम सार्वजनिक हुँदा २०० मतमा घिमिरेले १०७ मत प्राप्त
काठमाडौं, १९ मंसिर । राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले नेतृत्व हस्तान्तरणको व्यवस्था नहुनुले राजनीतिक गतिरोधले निरन्तरता पाइरहेको बताएका छन् । प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा
काठमाडौं, १९ मंसिर । राप्रपा निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबराले राजेन्द्र लिङ्देनलाई पार्टी अध्यक्ष बनाउने गरी महाधिवेशन प्रतिनिधिले दिएको निर्णय शिरोधार्य रहेको बताएका छन् । कमलादीस्थित प्रज्ञा
तेस्रो आँखा डेक्स काठमाडौं, १९ मंसिर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशन अन्तर्गत आइतबार बिहान अध्यक्षसहित पदाधिकारीको मतपरिणाम अन्तिम चरणमा पुग्दा अनेकौं अटकल बाजी
काठमाडौं, १९ मंसिर । राप्रपा निवर्तमान अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले पार्टीले पाको र क्षमताशील नेतृत्व पाएको बताएका छन् । नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र वितरण
तेस्रोआँखा डेस्कदाङ,मंसिर १९ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि भैरहेको मतगणनामा संस्थापन ईतर समुहले अग्रता लिईरहेको छ । पदाधिकारी तर्फको ४७८ मत गणना हुँदा
तेस्रोआँखा डेस्कदाङ,मंसिर १९ । नेपाली काग्रेस लुम्बिनी प्रदेशको सभापतिमा अमरसिंह पुनले आफ्ना प्रतिष्पर्धी भन्दा १०९ मतको मतान्तरले अग्रता लिएका छन् । ४६५ मत गणना हुँदा पुनले
तेस्रोआँखा डेस्कदाङ,मंसिर १९ । नेपाली कांग्रेस लुम्बिनी प्रदेशको नेतृत्वका लागि भैरहेको मतगणनामा संस्थापन ईतर समूहले अग्रता लिईरहेको छ । पदाधिकारी तर्फको ३ सय ६५ मत
काठमाडौं, १९ मंसिर । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षको आन्तरिक द्वन्द्वका कारण प्रदेश दुईको अधिवेशन आज तेस्रो दिन पनि अन्योल
काठमाडौं, १९ मंसिर । राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यको प्रमाणपत्र
काठमाडौं, १९ मंसिर । नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार माओवादीको विधान
काठमाडौं, १९ मंसिर । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल थापाले बहिस्कार गरेका