• ट्रेण्डिङ्ग :
द्रौपदी मुर्मूद्वारा राष्ट्रपति पदको शपथ ग्रहण

द्रौपदी मुर्मूद्वारा राष्ट्रपति पदको शपथ ग्रहण


  • 6.1K
    SHARES
    • श्रावण ९, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 9.3K Views

    द्रौपदी मुर्मूद्वारा राष्ट्रपति पदको शपथ ग्रहण

    काठमाडौं, ९ साउन। भारतकी नवनिर्वाचित राष्ट्रपति द्रौपदी मुर्मूले पद तथा गोपनीयताको शपथ लिएकी छन् । विपक्षी दलका उम्मेदवार यशवन्त सिन्हालाई पराजित गर्दै एनडीएकी मुर्मू राष्ट्रपति निर्वाचित भएकी हुन् ।

    images

    झारखण्डकी पूर्व राज्यपाल समेत रहेकी मुर्मू पहिलो आदिवासी र दोस्रो महिला राष्ट्रपति हुन् । उनी भारतका १५औँ राष्ट्रपति हुन् ।


    तेस्रो आँखा
    लेखकबाट थप