• ट्रेण्डिङ्ग :
चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीद्वारा पदभार ग्रहण

चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीद्वारा पदभार ग्रहण

  • 6.7K
    SHARES
    • श्रावण ११, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.3K Views

    चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीद्वारा पदभार ग्रहण

    काठमाडौं, ११ साउन । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष भुवन केसीले पदभार ग्रहण गरेका छन् । आज बिहान बोर्डको कार्यालय पुगेर केसीले पदभार ग्रहण गरेका हुन् ।

    images

    उनी बोर्डको कार्यालय पुग्दा कर्मचारीहरुले फूल–मालाले स्वागत गरेका थिए । गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले केसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको थियो ।

  • सम्बन्धित विषय:

  • # भुवन केसी

  • तेस्रो आँखा
    लेखकबाट थप