• ट्रेण्डिङ्ग :
नीता ढुंगाना अचानक बिरामी भएपछि अस्पताल भर्ना

नीता ढुंगाना अचानक बिरामी भएपछि अस्पताल भर्ना


  • 7.5K
    SHARES
    • श्रावण १६, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 11.6K Views

    नीता ढुंगाना अचानक बिरामी भएपछि अस्पताल भर्ना

    काठमाडौं, १६ साउन। नायिका नीता ढुंगाना अस्पताल भर्ना भएकी छन् । एपेन्डिसाइटिस भएपछि उनी मेडिसिटी अस्पतालमा भर्ना भएको पारिवारिक स्रोतले जनाएको छ ।

    images

    स्रोतका अनुसार आइतबार दिउसो लाजिम्पाटमा रहेको म्यूम ब्यूटी पार्लरको उद्घाटनमा जाने कार्यक्रम तय गरेकी नीता उद्घाटनमा जाँदै गर्दा बाटोमा नै अचानक पेट देखेपछि बाटोबाटै अस्पताल गएकी थिइन् ।

    नीता नआएपछि प्रकाश सुवेदी र अभिनेत्री रजनी गुरुङले रिबन काटेर पार्लरको उद्घाटन गरे । नीताको आज अपरेसन हुने बताइएको छ । उनले केही दिन पहिले मात्र हरिहर सँग बिहे गरेकी थिइन् ।

  • सम्बन्धित विषय:

  • # नीता ढुंगाना

  • तेस्रो आँखा
    लेखकबाट थप