• ट्रेण्डिङ्ग :
राष्ट्रपतिसँग फिनल्याण्डका राजदूतको भेट

राष्ट्रपतिसँग फिनल्याण्डका राजदूतको भेट


  • 5.7K
    SHARES
    • श्रावण १८, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 8.8K Views

    राष्ट्रपतिसँग फिनल्याण्डका राजदूतको भेट

    काठमाडौं, १८ साउन। राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी अन्टेनिनले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।  

    images

    सो अवसरमा दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । 


    तेस्रो आँखा
    लेखकबाट थप