• ट्रेण्डिङ्ग :
पश्चिम अफ्रिकाको केपवर्डेको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु

पश्चिम अफ्रिकाको केपवर्डेको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु


  • 3.5K
    SHARES
    • श्रावण ३२, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 5.4K Views

    पश्चिम अफ्रिकाको केपवर्डेको समुद्री तटमा डुंगा दुर्घटना हुँदा ६० जनाको मृत्यु

    एजेन्सी ३२ साउन/ पश्चिम अफ्रिकी देश केपवर्डेको समुद्री तटमा आप्रवासी चढेको डुंगा पल्टिँदा पानीमा डुबेर ६० जनाको मृत्यु भएको छ । बीबीसीका अनुसार उक्त दुर्घटनामा बालबालिकासहित ३८ जनालाई जिवितै उद्धार गरिएको छ ।

    images

    १ सय जना बोकेको डुंगा केपवर्डे नजिक आन्द्र महासागरमा पल्टिएको थियो । दुर्घटनामा पर्नेहरु सेनेगल र सिएरालियोनका नागरिक भएको जनाइएको छ । अन्टार्टिका नजिकको समुद्री तटमा सोमबार डुंगा दुर्घटना भएको अनुमान गरिएको छ ।

    स्पेनिसहरुको माछा मार्ने टोलीले दुर्घटना भएको थाहा पाएपछि उद्धार तथा खोजी सुुरु गरिएको थियो । उक्त समुद्री मार्ग हुँदै युरोप जाने क्रममा गत वर्ष मात्रै ५ सय ६० जनाको मृत्यु भएको थियो ।

     


    तेस्रो आँखा