• ट्रेण्डिङ्ग :
पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपन्यास अपराजिता लोकार्पण

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपन्यास अपराजिता लोकार्पण


  • 4.3K
    SHARES
    • आश्विन २८, २०८० आइतबार
    • २ बर्षs अघि
    • 6.7K Views

    पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको उपन्यास अपराजिता लोकार्पण

    काठमाडौं । पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दद्वारा लिखित उपन्यास अपराजिता प्रकाशित भएको छ । शुक्रबार काठमाडौंमा भएको एक समारोहमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले चन्दको अपराजिता लोकार्पण गरेकी हुन् ।

    images

    भण्डारीले उपन्यासमा सुदूरपश्चिमको सामाजिक, आर्थिक र धार्मिक परिवेशबारे वर्णन् गरिएको कार्यक्रममा बताएकी थिइन् । लेखकले उपन्यासका पात्रहरुको माध्यमबाट क्रान्तिको नाममा निर्दोष मानिसको हत्या र हिंसा गर्ने प्रचलनको विपक्षमा आफ्नो मत प्रकट गरेका छन् ।

    उपन्यास अपराजिता सिमल बुक पब्लिकेशनले प्रकाशन गरेको हो । पुस्तकको मूल्य सात सय रुपैयाँ कायम गरिएको छ ।


    तेस्रो आँखा