• ट्रेण्डिङ्ग :
हङकङविरुद्ध नेपालको शानदार सुरुआत

हङकङविरुद्ध नेपालको शानदार सुरुआत


  • 4.3K
    SHARES
    • कार्तिक २, २०८० बिहीबार
    • ३ बर्षs अघि
    • 6.7K Views

    हङकङविरुद्ध नेपालको शानदार सुरुआत

    काठमाडौं, ०२ कात्तिक । करण केसीले नयाँ बलमा उत्कृष्ट बलिङ गरेपछि नेपालले टी-२० त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा हङकङविरुद्ध शानदार सुरुआत गरेको छ ।

    images

    पाँच ओभरत्रिभै करणले ३ विकेट लिइसकेका छन् । पाँच ओभर सकिंदा हङकङले ४ विकेट गुमाएर १५ रन मात्र बनाएको छ । अर्को १ विकेट सोमपालले लिए ।

    पहिलो बलमै कप्तान निजाकात खानलाई बोल्ड गरेका करणले त्यसपछि अंशुमन रथ र बाबर हायतलाई आउट गरे ।


    तेस्रो आँखा