• ट्रेण्डिङ्ग :
२४ घन्टामा टिकटक बन्द हुने दाबी

२४ घन्टामा टिकटक बन्द हुने दाबी


  • 3.9K
    SHARES
    • कार्तिक २७, २०८० सोमबार
    • २ बर्षs अघि
    • 6.0K Views

    २४ घन्टामा टिकटक बन्द हुने दाबी

    काठमाडौं, २८ कात्तिक । नेपाल दूरसञ्चार प्राधिकरणले सरकारको निर्णयअनुसार टिकटक बन्द गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

    images

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले समाजिक द्वेष फैलाएको भन्दै टिकटक बन्द गर्ने निर्णय गरेको थियो । लगतै दूरसञ्चार प्राधिकरणले सरकारको निर्णय कार्यान्वयनका लागि सेवा प्रदायकहरुलाई पत्रचार गरेको छ ।

    दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोतम खनालले भने, ‘हामीलाई टिकटकलाई पनि इमेल लेखेका छौं । २४ घन्टामा सबै ब्लक हुन्छ होला ।’


    तेस्रो आँखा