• ट्रेण्डिङ्ग :
टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने

टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने


  • 2.2K
    SHARES
    • मंसिर १, २०८० शुक्रबार
    • २ बर्षs अघि
    • 3.4K Views

    टिकटकको रिटमा सोमबार प्रारम्भिक सुनुवाइ हुने

    १ मंसिर, काठमाडौं । टिकटकमाथि बन्देज लगाउने सरकारको निर्णयविरुद्ध परेका रिट निवेदनहरुमाथि आगामी सोमबार प्रारम्भिक सुनुवाइ हुने भएको छ ।पेश भएका सातवटा रिट निवेदनहरु दर्ता गर्दै सर्वोच्च अदालतले ४ मंसीर (आगामी सोमबार) का लागि पहिलो पेशी तोकेको हो ।

    images

    प्रारम्भिक सुनुवाईको दिन एकजना न्यायाधीशको एकल इजलासमा मुद्दाको सुनुवाइ हुनेछ ।

    रिट निवेदन पेश गरेका कानून व्यवसायीहरुले तत्काल सरकारको निर्णय कार्यान्वयनमा रोक लगाउनुपर्ने भनी अन्तरिम आदेशको मागसमेत राखेका छन् ।


    तेस्रो आँखा