• ट्रेण्डिङ्ग :
काठमाडौंमा भूकम्पको धक्का : चित्लाङ केन्द्रबिन्दुमा ४.५ म्यागनिच्युट मापन

काठमाडौंमा भूकम्पको धक्का : चित्लाङ केन्द्रबिन्दुमा ४.५ म्यागनिच्युट मापन


  • 3.7K
    SHARES
    • मंसिर ७, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.7K Views

    काठमाडौंमा भूकम्पको धक्का : चित्लाङ केन्द्रबिन्दुमा ४.५ म्यागनिच्युट मापन

    काठमाडौं । काठमाडौंमा बिहीबार बिहानको राती भूकम्पको धक्का महसुस भएको छ । निद्रामा सुतिरहेका मानिसहरू घर बाहिरसम्म हल्ला गर्दै निस्केका देखिन्थे । रातको करिब १ बजेर १९ मिनेटको समयमा भूकम्पको धक्का काठमाडौंको उपत्यकामा गरिएको हो । 

    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद डा. लोकविजय अधिकारीका अनुसार ४.५ म्यागनिच्युटको भूकम्प गएको छ ।मकवानपुर जिल्लाको चित्लाङ आसपासको क्षेत्रमा केन्द्रबिन्दु भएर यो भूकम्प गएको हो । चित्लाङ आसपासको केन्द्रबिन्दू भएर गएको यो भूकम्पको  धक्का काठमाडौं उपत्यकामा समेत महसुस गराएको हो । 

     


    तेस्रो आँखा