• ट्रेण्डिङ्ग :
सम्पत्ति शुद्धीकरण मुद्दामा श्याम परदेशीले पाए सफाइ

सम्पत्ति शुद्धीकरण मुद्दामा श्याम परदेशीले पाए सफाइ


  • 3.2K
    SHARES
    • माघ २३, २०८० मंगलबार
    • २ बर्षs अघि
    • 4.9K Views

    सम्पत्ति शुद्धीकरण मुद्दामा श्याम परदेशीले पाए सफाइ

    काठमाण्डौं । सम्पत्ति शुद्धीकरण मुद्दामा श्यामकृष्ण शाह उर्फ श्याम परदेशीले सफाइ पाएका छन्।

    images

    सोमबार विशेष अदालतले परदेशी र उनकी श्रीमती मन्जुदेवी शाहलाई सफाइ दिएको हो।

    विशेष अदालतका न्यायाधीश टेकनारायण कुँवर, तेजनारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले उनीहरूलाई सफाइ दिएको हो।

    सम्पत्ति शुद्धीकरण विभागले परदेशीविरुद्ध ३ करोड २० लाख ९२ हजार ६५८ रुपैयाँ र श्रीमतीविरुद्ध ६५ लाख ६५ हजार ३५५ रुपैयाँ बिगो दाबी गरि मुद्धा दायर गरेको थियो।


    तेस्रो आँखा