• ट्रेण्डिङ्ग :
नयाँ व्यवस्थापनमा रोयल किचेन

नयाँ व्यवस्थापनमा रोयल किचेन


  • 3.8K
    SHARES
    • फाल्गुण ३, २०८० बिहीबार
    • २ बर्षs अघि
    • 5.9K Views

    नयाँ व्यवस्थापनमा रोयल किचेन

    बाल्टिमोर ३ फागुन/अमेरिकाको मेरिल्याण्ड राज्यको मुख्य शहर बाल्टिमोरमा भारत तथा नेपालमा लोकप्रिय परिकार पाईने रोयल किचेन रेष्टुरेण्ट नयाँ व्यवस्थापन सहीत संचालनमा आएको छ ।

    images

    अमेरिकाको नेपाली डायस्पोरा भित्र नेपाली मुलका कलाकारहरुको बाक्लो बसोबास रहेको शहर भित्र पर्ने बाल्टिमोरमा लामो समयदेखि संचालनमा रहेको रोयल किचन नयाँ व्यवस्थापन सहीत नयाँ स्वरुपमा संचालनमा आएको हो ।

    व्यवसायी सन्तोष घिमिरे, सरोज बस्नेत र कृष्ण सापकोटाको लगानीमा खुलेको रेष्टुरेण्टको एक कार्यक्रमका बीच पत्रकार तथा निर्देशक नारायण पुरी, नायिका पुजा चन्द र गायक रतन सुवेदीले संयुक्त रुपमा उद्घाटन गरे ।

    423766374_359173053663930_6423820940161571657_n.jpg
    undefined


    तेस्रो आँखा