• ट्रेण्डिङ्ग :
तुलसीपुरको विकास माग्न अर्थमन्त्रालयमा 

तुलसीपुरको विकास माग्न अर्थमन्त्रालयमा 


  • 3.2K
    SHARES
    • बैशाख २५, २०८१ मंगलबार
    • २ बर्षs अघि
    • 5.0K Views

    तुलसीपुरको विकास माग्न अर्थमन्त्रालयमा 

    दाङ २५ वैशाख/ तुलसीपुरमा विकासको माग गर्दै उपमहानगरका मेयर टिकाराम खड्का नेतृत्वको प्रतिनिधिमण्डल प्रदेश अर्थ मन्त्रालय पुगेको छ ।

    images

    मेयर खड्काको नेतृत्वमा ६ जना वडा अध्यक्ष लुम्बिनी प्रदेशका अर्थ मन्त्री चेतनारायण आचार्यसँग बजेट माग्न गएका हुन् । मेयर खड्काले सडक,सिचाई , खानेपानी,शिक्षा र खेलकुदमा आवश्यक बजेट विनियोजन गर्न आग्रह गर्नुभयो । अर्थमन्त्री आचार्यले आफू तुलसीपुरको विकासमा प्रतिवद्व भएको भन्दै बजेट विनियोजन हुनेमा विस्वस्त हुन आग्रह गर्नुभयो ।

    438083489_2419069711634454_7270082058594199896_n.jpg
    undefined


    तेस्रो आँखा