• ट्रेण्डिङ्ग :
चट्याङ पीडितलाई गाउँपालिकाको सहयोग

चट्याङ पीडितलाई गाउँपालिकाको सहयोग


  • 3.2K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 4.9K Views

    चट्याङ पीडितलाई गाउँपालिकाको सहयोग

    देवघाट ।  देवघाट गाउँपालिका–४ रातेपानीमा चट्याङले घर जलेका तुलबहादुर भुजेलको परिवारलाई गाउँपालिकाले खाद्यान्न, लत्ताकपडा र त्रिपाल प्रदान गरेको छ । चट्याङबाट घरका आठजना सदस्यमध्ये तीनजना सामान्य घाइते भएका थिए । यो दैवी विपत्तिमा करिब रु दुई लाख बराबरको क्षति भएको बताइएको छ । 

    images


    तेस्रो आँखा