• ट्रेण्डिङ्ग :
आजको दाङका तीन तस्वीरहरु

आजको दाङका तीन तस्वीरहरु


  • 4.4K
    SHARES
    • बैशाख २८, २०८१ शुक्रबार
    • २ बर्षs अघि
    • 6.8K Views

    आजको दाङका तीन तस्वीरहरु

    मकै खेती : दाङको राप्ती गाउँपालिका-२ लालमटियामा उम्रिदै गरेकाे मकै । दाङको देउखुरी मकै सुपरजोन क्षेत्र भएकाले तीन सिजनमा मकै खेति हुने गरेको छ । तस्बिरः दीपक बोहरा/रासस

    images
    KN_DANG_DSC_6627.jpg
    20240509_201224.jpg

    खोलामा तटबन्धन : खोलामा तटबदाङको घोराही उपमहानगरपालिका-८ जबरपुरस्थित सेवारखोलामा बृहत सिचाइ योजना कार्यक्रम अन्तर्गत खेतीयोग्य जमिन जोगाउनका लागि गरिएको तटबन्धन । तस्बिर : रञ्जिता अधिकारी/ रासस


    तेस्रो आँखा