• ट्रेण्डिङ्ग :
परीक्षणबिनै भान्सामा पुग्छ तरकारी

परीक्षणबिनै भान्सामा पुग्छ तरकारी


  • 2.8K
    SHARES
    • श्रावण १०, २०८१ बिहीबार
    • २ बर्षs अघि
    • 4.2K Views

    परीक्षणबिनै भान्सामा पुग्छ तरकारी

    भारत तथा तेस्रो मुलुकबाट आयात हुने तरकारी तथा फलफूल परीक्षणबिनै आउने गरेको पाइएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका कर्मचारीको लापरबाही, जनशक्तिको अभाव तथा आर्थिक मिलेमतोका कारण परीक्षणबिनै तरकारी तथा फलफूल भित्रिने गरेको हो ।

    images

    विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले भारतबाट नेपाल आउने १२ ओटा नाकामा परीक्षण गर्ने व्यवस्था भए पनि खान अयोग्य भई भारततिरै फिर्ता गरेको तथ्यांक नभएको बताए । उनले नाकामा परीक्षण गर्न कर्मचारी अभाव भएका कारण केही समस्या रहेको स्वीकार गरे । नेपाल समाचारपत्रमा खबर छ । 


    तेस्रो आँखा