• ट्रेण्डिङ्ग :
एयरपोर्टबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

एयरपोर्टबाट ६ किलो कोकिनसहित एक जना पक्राउ


  • 6.5K
    SHARES
    • श्रावण २३, २०८१ बुधबार
    • २ बर्षs अघि
    • 10.1K Views

    एयरपोर्टबाट ६ किलो कोकिनसहित एक जना पक्राउ

    काठमाडौँ, २३ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले ६ किलो कोकिनसहित एक जना विदेशी नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लातभिया घर भएका ५१ वर्षीय इभार्स भाल्टर्स छन् ।

    images

    आरोपीको साथबाट ६ किलो कोकिन बरामद गरेर अनुसन्धान सुरु गरिएको लागुऔषध नियन्त्रण ब्यूरोका एसएसपी दिनेश आचार्यले बताए । उनी दोहाबाट कतार एयरवेजको उडान नम्बर क्यूआर ६४४ मार्फत बुधवार बिहान १ बजे काठमाडौँ ओर्लिएका हुन् । 


    तेस्रो आँखा