• ट्रेण्डिङ्ग :
युक्रेनबाट ५११ नेपाली बाहिरिए

युक्रेनबाट ५११ नेपाली बाहिरिए


  • 6.8K
    SHARES
    • फाल्गुण २०, २०७८ शुक्रबार
    • ४ बर्षs अघि
    • 10.5K Views

    युक्रेनबाट ५११ नेपाली बाहिरिए

    काठमाडौं, २० फागुन । रुस–युक्रेन द्वन्द्वबाट प्रभावित अधिकांश नेपाली सुरक्षित स्थानमा पुगेका छन्।  

    images

    जर्मनीका लागि नेपाली राजदुत रामकाजी खड्काले हालसम्म युक्रेनबाट नेपाली सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावालगायतको देशमा पुगेको जानकारी दिए ।

    उद्दार समितिका अनुसार हालसम्म ४ सय ३ जना पोल्याण्ड, ७१ जना स्लोभाकिया, २७ जना रोमानिया, ६ जना हंगेरी, र ४ माल्दावा पुगेका हुन् । हालसम्म ५ सय ११ जना नेपालीहरु सुरक्षित गन्तन्यमा पुगेका छन् । उद्दार गरिएका मध्ये ४ जना नेपालीमा मानसिक स्वास्थ्य समस्या देखिएको छ ।

    युक्रेनबाट निस्केका मध्ये ४० जना नेपालीले यात्रा अनुमति पत्र ९ट्राभल्स डकुमेन्ट० लिएको जर्मनस्थित नेपाली दूतावासले जनाएको छ।

    154c331f-36a5-4b47-b5f8-f35851f635dc.JPG

    7eb606ca-4df1-4490-a0a8-44767c20a330.jpg


    तेस्रो आँखा