• ट्रेण्डिङ्ग :
एटीएम चोरीको क्रममा एकजना पक्राउ

एटीएम चोरीको क्रममा एकजना पक्राउ


  • 5.1K
    SHARES
    • माघ ९, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 7.8K Views

    एटीएम चोरीको क्रममा एकजना पक्राउ

    काठमाडौं, ९ माघ । एनआइसी एसिया बैंकको थापा गाँउस्थित एटीएममा गएराती चोरीको प्रयास भएको छ । मंगलबार राती करिब ११ बजे एटीएम फुटाएर चोरीको प्रयास गरिरहेको अवस्थामा पक्राउ गरेको प्रहरी वित्त नयाँ बानेश्वरले जनाएको छ ।

    images

    वित्तका अनुसार, ‘थापा गाँउस्थित रहेको एनआइसी एसिया बैंकको एटीएम फुटाएर चोरीको प्रयास भएको थियो तर समयमा जानकारी पाएको हुनाले सफल हुन सकेन । उहाँलाई हामीले नियन्त्रणमा लिएका छौँ ।’


    तेस्रो आँखा