• ट्रेण्डिङ्ग :
रोल्पाको गुरूङ गाँउ (फोटो फिचर)

रोल्पाको गुरूङ गाँउ (फोटो फिचर)


  • 4.9K
    SHARES
    • फाल्गुण २७, २०८१ मंगलबार
    • १ बर्ष अघि
    • 7.5K Views

    रोल्पाको गुरूङ गाँउ (फोटो फिचर)

    रोल्पा, २७ फागुन । लुम्बिनी प्रदेश अन्तर्गत पर्ने रोल्पा जिल्लामा अवस्थित गुरूङ गाँउ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । चिटिक्क परेका परम्परागत ढुंगा र माटाका घरहरुले गुरूङ बस्ती आफैंमा अझ सुन्दर देखिन्छन् । गुरूङ जातिको बाहुल्य रहेको यस गाउँको मुख्य पेशा कृषि, पशुपालन र बैदेशिक रोजगार हो।

    images
    Screenshot 2025-03-11 111148.jpg

    Screenshot 2025-03-11 111126.jpg

    Screenshot 2025-03-11 111104.jpg

    Screenshot 2025-03-11 111031.jpg

    Screenshot 2025-03-11 110920.jpg

    Screenshot 2025-03-11 110945.jpgScreenshot 2025-03-11 111009.jpg


    तेस्रो आँखा