• ट्रेण्डिङ्ग :
तल्लो बाटो अमेरिका जाँदा जादै अफ्रिकी देश घानामा मृत्‍यु भएका पूर्ण बहादुर डाँगीको सहयोगार्थ गो फन्ड संचालन

तल्लो बाटो अमेरिका जाँदा जादै अफ्रिकी देश घानामा मृत्‍यु भएका पूर्ण बहादुर डाँगीको सहयोगार्थ गो फन्ड संचालन


  • 30.5K
    SHARES
    • फाल्गुण २८, २०८१ बुधबार
    • १ बर्ष अघि
    • 46.9K Views

    तल्लो बाटो अमेरिका जाँदा जादै अफ्रिकी देश घानामा मृत्‍यु  भएका पूर्ण बहादुर डाँगीको सहयोगार्थ गो फन्ड संचालन

    टेक्सास,

    images

    https://gofund.me/7a62d6cf यहाँ क्लिक गर्नु होस !

    तल्लो बाटोबाट अमेरिका आउने क्रममा अफ्रिकी राष्ट्र घानामा दाङ शान्तिनगर-७ बुराडाबर निवासि ३८ बर्सिय पूर्ण बहादुर डाँगीको हृदय घातका कारण ज्यान गएको छ। दलालले पास्पोर्ट खोसेर बन्धक बनाएको अवस्थामा हृदय घातका कारण ज्यान गुमाउन पुगेका डाँगीको मृत्‍यु पछी श्रीमती र छोरा अर्ध चेत अवस्थामा छन। एसइई तयारी गरिरहेका डिलाका छोरा रोशन पनि बुबाको मृत्युको खबरले बेहोस भएका थिए। घरमै चिकित्सक लगेर बिहीबार रातभर आमाछोरालाई सलाइन चढाउनुपर्‍यो। गोरखामा स्नातक पढिरहेकी छोरीको अवस्था पनि उस्तै भएको टोपेन्द्रले बताए।लाश नेपाल ल्याउन र परिवार लाई आर्थिक सहयोग पुर्याउनको लागि मृतक पूर्ण बहादुर डाँगीका बुवाको अनुरोधमा यो आर्थिक सहयोग अभियान शुरु गरिएको छ । सक्दो आर्थिक सहयोग गरिदिनु हुन मृतक पूर्ण बहादुर डाँगीका बुवाले अनुरोध गर्नु भयको छ।

    Dila 2.jpeg
    मृतककी श्रीमती

     

    2 chhora.jpeg
    छोरा

     

    chhori.jpeg
    मृतककी छोरी 

  • सम्बन्धित विषय:

  • # पूर्ण बहादुर डाँगी

  • तेस्रो आँखा
    लेखकबाट थप