• ट्रेण्डिङ्ग :
डोटीमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते

डोटीमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते


  • 7.5K
    SHARES
    • आषाढ ६, २०८२ शुक्रबार
    • १ बर्ष अघि
    • 11.5K Views

    डोटीमा बोलेरो दुर्घटना : दुई जनाको मृत्यु, छ घाइते

    डाेटि, ६ असार । डोटीको आदर्श गाउँपालिका–१ मौवामा बोलेरो जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।

    images

    आदर्श गाउँपालिकाका अध्यक्ष गणेशबहादुर खड्काका अनुसार मौवाबाट सायल गाउँपालिका तर्फ जाँदै गरेको जिप दुर्घ'टनामा परेको हो। जिपमा ८ जना सवार थिए।

    दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने छ जना घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ। तीन जनाको मौवामै उपचार भइरहेको छ भने अन्यलाई डडेलधुरा रेफर गरिएको खड्काले जानकारी दिनुभयाे।


    तेस्रो आँखा