• ट्रेण्डिङ्ग :
राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगायाे

राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगायाे


  • 8.4K
    SHARES
    • बैशाख १०, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 12.9K Views

    राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगायाे

    काठमाडाैं,१० वैशाख ।  राप्रपाले ६ मध्ये ४ महानगरको उम्मेदवार टुंगो लगाएको छ । सो पार्टीले काठमाडौंमा मदनदास श्रेष्ठ, ललितपुरमा अष्ट महर्जन, वीरगंजमा पत्रकार गिरिश गिरी, पोखरामा शंकर खराललाई मेयर पदको उमेदवार बनाएको छ ।

    images

    त्यस्तै राप्रपाले उप मेयरको पनि टुंगो लगाएको छ । काठमाडौंको​ उपमेयरमा विनिता मगैया, ललितपुर उपमेयरमा स्वर्णिमा शाक्य, वीरगञ्जमा बिना जयसवाल, पोखरामा रञ्जना सेनको नाम टुंगो लागेको छ । बाँकी २ महानगरको आज अबेरसम्म टुंगो लगाइने राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।


    तेस्रो आँखा
    लेखकबाट थप