• ट्रेण्डिङ्ग :
निर्वाचन आयोगद्धारा ८० प्रतिशत काम सम्पन्न (भिडियाे रिपाेर्ट)

निर्वाचन आयोगद्धारा ८० प्रतिशत काम सम्पन्न (भिडियाे रिपाेर्ट)


  • 8.8K
    SHARES
    • बैशाख १२, २०७९ सोमबार
    • ४ बर्षs अघि
    • 13.5K Views

    निर्वाचन आयोगद्धारा ८० प्रतिशत काम सम्पन्न (भिडियाे रिपाेर्ट)

    काठमाडाैं,१२ वैशाख । निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन–२०७९ को तयारी तिब्र बनाएको छ ।  आयोगले मतदाता नामावली तथा परिचय पत्र छपाई, सामग्री ढुवानी मतदान सामग्रीग व्यवस्थापन लगायतका कामहरु धमाधम गरिरहेको बताएको हो ।  

    images

    आयोगका अनुसार हालसम्म ८० प्रतिशत मतपत्र छपाइ  लगायतका कार्य सम्पन्न गरेको छ । निर्वाचन हुनुभन्दा केही ददिन अघि सम्म सबै स्थानीय तहमा सम्पूर्ण सामग्रीहरु पुर्यायाउने गरी काम भइरहेको आयोगको भनाइ छ ।


    तेस्रो आँखा
    लेखकबाट थप