काठमाडाैं,२५ वैशाख । स्थानीय तह निर्वाचनमा विभिन्न पदमा ३ सय ९० जना उम्मेद्वारहरु निर्विरोध निर्वाचित भएका छन् । उनीहरुको मात्रै एकल उम्मेदवारी परेकाले निर्वाचन आयोगले निर्विरोध भएको घोषणा गरेको हो । आयोगको दैनिक बुलेटिन अनुसार गाउँपालिकाका अध्यक्ष ३ जना सहित विभिन्न पदमा निर्विरोध भएका हुन् । निर्विरोध निर्वाचित हुनेहरूमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारहरू रहेकाे आयाेगले जनाएकाे छ ।
यस्ता छन निर्विरोध निर्वाचित हुनेहरू:








