• ट्रेण्डिङ्ग :
गोरखा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा टक्कर

गोरखा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा टक्कर


  • 5.4K
    SHARES
    • जेठ १, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 8.3K Views

    गोरखा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा टक्कर

    काठमाडौं, १ जेठ । गोरखा नगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच कडा टक्कर देखिएको छ । मेयर पदमा काँग्रेसका राजन राज पन्तले झिनो अग्रता बनाएका हुन् ।

    images

    पन्तले २२४४ मत ल्याउँदा नेकपा एमालेकी सम्झना देवकोटाले २२३९ मत ल्याएकी छन् । उपमेयरमा काँग्रसकै मसली माया थोकर पुनले २२७६ मत ल्याउँदै अग्रता बनाउँदा एमालेका देवीबहादुर बस्नेतले २११२ मत ल्याएका छन् ।


    तेस्रो आँखा