• ट्रेण्डिङ्ग :
गुलरिया नगरपालिकामा नेपाली कांग्रेसका मेयर उपमेयर विजयी

गुलरिया नगरपालिकामा नेपाली कांग्रेसका मेयर उपमेयर विजयी


  • 8.1K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.5K Views

    गुलरिया नगरपालिकामा नेपाली कांग्रेसका मेयर उपमेयर विजयी

    काठमाडौं,४ वैशाख ।  बर्दियाको गुलरिया नगरपालिकामा नेपाली कांग्रेसका मेयर उपमेयर उम्मेदवार विजयी भएका छन्।  मेयरमा मुक्तिनाथ यादव र उपमेयरमा सावित्रा गौतमले जित हात पारेका हुन्। मेयर पदमा यादव दोहोरिएर निर्वाचित भएका हुन्। यो नगरमा एमालेसँग कांग्रेसको मुख्य प्रतिस्पर्धा थियो। 

    images

    अर्यालले आफ्ना प्रतिस्पर्धी एमालेका मेयर उम्मेदवार अमरबहादुर खड्कालाई १७८ मतले जितेका हुन्।  यादव ७९८९ मत ल्याएका छन् भने खड्काले ७८११ पाएका छन्। त्यस्तै उपमेयरमा गौतमले ८२०७ मत ल्याएर विजयी भएकी छन्। उनकी प्रतिस्पर्धी एमालेकी टिकाकुमारी समसेली मगरले ७४६२ मत पाएकी छन्।


    तेस्रो आँखा