• ट्रेण्डिङ्ग :
जुम्लाको तिला गाउँपालिकामा माओबादी केन्द्र विजयी

जुम्लाको तिला गाउँपालिकामा माओबादी केन्द्र विजयी


  • 7.0K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 10.7K Views

    जुम्लाको तिला गाउँपालिकामा माओबादी केन्द्र विजयी

    काठमाडाैं,४ जेठ । जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा  माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा  गोरीकला बुढा (कल्पना)  विजयी भएका छन ।  रोकाया  नेपाली कांग्रेसका एकराज चौलागाईलाई २१ मतअन्तरले  पछि पार्दै विजयी बनेका हुन्  ।  उनले एक हजार  ९ सय ३६ मत प्राप्त गरेका हुन ।

    images

    उनका प्रतिद्वन्दी कांग्रेसका एकराज चौलागाईले  एक हजार  ९ सय  १५ मत प्राप्त गरेका हुन ।  त्यस्तै, उपाध्यक्षतर्फ २  हजार ४ मतसहित नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा ९कल्पना०  विजयी भएकी छन  । उनकी निकटतम् प्रतिद्वन्दी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार  ८ सय  ७ मत प्राप्त गरेकी हुन । यस पटक तिला गाउँपालिकामा  ६ हजार ३ सय ३१ मत खसेको थियो । 


    तेस्रो आँखा