• ट्रेण्डिङ्ग :
ललितपुर महानगरपालिकमा चिरीबाबु महर्जनकाे सानदार अग्रता

ललितपुर महानगरपालिकमा चिरीबाबु महर्जनकाे सानदार अग्रता


  • 8.0K
    SHARES
    • जेठ ४, २०७९ बुधबार
    • ४ बर्षs अघि
    • 12.3K Views

    ललितपुर महानगरपालिकमा  चिरीबाबु महर्जनकाे सानदार अग्रता

    काठमाडाैं,४ जेठ ।  ललितपुर महानगरपालिकाको जारी मतगणनामा सत्ता गठबन्धनका साझा उम्मेदवार नेपाली काँग्रेसका चिरीबाबु महर्जनले सानदार अग्रता लिएका छन् । उनले हालसम्म गणना भएका मतपत्रमध्ये ५० प्रतिशत भन्दा बढी मत माएका छन् । बुधबार बिहान प्राप्त मतपरिणामअनुसार कुल २२२५३ मत गणना हुँदा महर्जन एक्लैले १२२७६ मत पाएका छन् ।

    images

    एमालेका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले भने मात्र ५६३४ मत पाएका छन् । ललितपुरमा बदर मतको संख्या पनि उल्लेख रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएकाे छ ।


    तेस्रो आँखा
    लेखकबाट थप