• ट्रेण्डिङ्ग :
काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, स्थापित भन्दा २९१ मतले सिर्जना अघि बढीन

काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, स्थापित भन्दा २९१ मतले सिर्जना अघि बढीन


  • 6.6K
    SHARES
    • जेठ ८, २०७९ आइतबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    काठमाडौं महानगरमा बालेनको अग्रता कायमै, स्थापित भन्दा  २९१ मतले सिर्जना अघि बढीन

    काठमाडाैं,८ जेठ ।  काठमाडौं महानगरमा बालेन शाहको अग्रता कायमै रहँदा केशव स्थापित भने पछि परेका छन् । हालसम्म काठमाडौं महानगरको एक लाख बढी मतगणना भइसकेको छ । पछिल्लो जानकारी अनुसार काठमाडौंमा एक लाख दुई हजार ७६३ मतगणना भइसकेको छ । जसक्रममा काठमाडौं महानगरका स्वतन्त्र उम्मेदवार बालेन शाहले ३८ हजार ३३३ मत प्राप्त गरेका छन् ।

    images

    त्यसपछि नेपाली कांग्रेसकी सिर्जना सिंहले २१ हजार २९९ मत ल्याउँदै दास्रो स्थानमा छन् । एमालेको प्रमुखका उम्मेदवार २१ हजार ८ मत ल्याएका छन् । केशव स्थापितका हालको पोजिसन सिर्जनाभन्दा २९१ मतले पछि र बालेनभन्दा १७ हजार ३२५ हजार ५४१ मतले पछि हो । 


    तेस्रो आँखा
    लेखकबाट थप