• ट्रेण्डिङ्ग :
‘मायाको मौसम’ बोलको प्रेमगीत सार्वजनिक

‘मायाको मौसम’ बोलको प्रेमगीत सार्वजनिक


  • 8.5K
    SHARES
    • जेठ १२, २०७९ बिहीबार
    • ४ बर्षs अघि
    • 13.0K Views

    ‘मायाको मौसम’ बोलको प्रेमगीत सार्वजनिक

    काठमाडौं,१२ जेठ। गीतकार डिपी खनाल र गायिका ममता गुरुङको स्वरमा ‘मायाको मौसम’ बोलको प्रेमगीत सार्वजनिक गरिएको छ ।

    images

     भिडियोमा देखिएका मोडल सुधिर श्रेष्ठको जन्मदिन पारेर बुधवार गीत सार्वजनिक गरिएको हो । सदु थापा खनालको शब्द, शंकर थापा ‘स्माइल’को संगीतमा डिपी र ममताले स्वर दिएका हुन् ।

    मुनालशिशिर कोइरालाको निर्देशनमा तयार भिडियोमा सुधिर र जुना कार्कीले अभिनय गरेका छन् ।
    इलाम र झापाका मनोरम दृश्यहरूमा सुजन श्रेष्ठले भिडियोको छायाँकन गरेका छन् ।
    भिडियोको सम्पादन एवं कलर दिन्शन शाहले गरेका छन् । मोडल सुधिरको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।


    तेस्रो आँखा
    लेखकबाट थप