• ट्रेण्डिङ्ग :
त्रियुगाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतकाे अग्रता

त्रियुगाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतकाे अग्रता


  • 7.4K
    SHARES
    • जेठ १४, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.4K Views

    त्रियुगाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतकाे अग्रता

    काठमाडाैं,१४ जेठ ।  त्रियुगाको मेयरमा नेपाली कांग्रेसका बसन्तकुमार बस्नेतले अग्रता बढाएका छन् । २३ हजार ९७५ मत गणना हुँदा बस्नेतको प्रतिस्पर्धीहरूसँग करिब २००० को मतान्तर छ । बस्नेत ८२०० मतका साथ अग्रस्थानमा छन् भने एमालेका भागवत राउतले ६३७७ मत पाएका छन् । एकीकृत समाजवादीका बलदेव चौधरीले ६३०२ मतका साथ पछ्याइरहेका छन् ।

    images

    यस्तै उपमेयरमा पनि नेपाली कांग्रेसकै सरिता राई ७४१० मतका साथ अग्रस्थानमा छन् । एमालेकी महेश्वरी राईले ७०५४ मतका साथ उनलाई पछ्याइरहेकी छन् । माओवादीकी गीता खड्का ९कार्की०को ४८२५ मत छ । अझैं १६ हजार २०४ मत गणना हुँन बाँकी रहेको छ 


    तेस्रो आँखा
    लेखकबाट थप