• ट्रेण्डिङ्ग :
फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक

फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक


  • 7.2K
    SHARES
    • जेठ २८, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 11.1K Views

    फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक

    काठमाडौं,२८ जेठ । खगेन्द्र लामिछानेको लेखन तथा निर्देशन रहेको फिल्म ‘पानीफोटो’को मोसन पोस्टर सार्वजनिक गरिएको छ ।

    images

    मोसन पोस्टरमा फिल्मका मुख्य कलाकार खगेन्द्र र मेनुका प्रधान अटाएका छन् । फिल्ममा मेनुका प्रधान, अनुप बराल र मलिका महतको मुख्य भूमिका रहेको छ ।

    मन्जुश्री फिल्म प्रोडक्सनको प्रस्तुति रहेको फिल्मलाई दीपक बज्राचार्यले खिचेका हुन् भने निमेष श्रेष्ठले सम्पादन गरेका छन् । ‘पानीफोटो’ साउन १३ गते रिलिज हुँदैछ ।


    तेस्रो आँखा
    लेखकबाट थप