• ट्रेण्डिङ्ग :
कवि राजन सिलवालको बाको कोट विमोचन

कवि राजन सिलवालको बाको कोट विमोचन


  • 6.6K
    SHARES
    • आषाढ ११, २०७९ शनिबार
    • ४ बर्षs अघि
    • 10.2K Views

    कवि राजन सिलवालको बाको कोट विमोचन

    काठमाडौं, ११ असार । कवि राजन सिलवालको तेस्रो कृति बाको कोट लघु कथा सङ्ग्रह आज राजधानीमा विमोचन गरिएको छ । साहित्यकारहरु देवु लुइँटेल, श्यामकुमार भट्टराई, सिलवाल, भरतकुमार भट्टराई लगायतले संयुक्त रुपमा सो कृति विमोचन गगरेका हुन् र
      
    यसअघि सिलवालका दुई कृति ‘जीवनका इन्द्रेणी’ कविता सङ्ग्रह र ‘दुई हजार सोह्र पाइला’ मुक्तक सङ्ग्रह प्रकाशित भएका छन् । शनिबार विमोचन गरिएको उक्त पुस्तकमा १०४ लघुकथा समावेश छन् । पुस्तकको समीक्षा गर्दै प्रा डा. भरतकुमार भट्टराई र रामहरि गैरेले कृति  पठनीय रहेको जानकारी दिए । 

    images


    तेस्रो आँखा
    लेखकबाट थप