काठमाडौँ, १ वैशाख । लोकतान्त्रिक जनआन्दोलनमा साहित्यिक क्षेत्रको योगदानलाई स्मरण गर्र्दै ‘स्रष्टा चैत्र ३०’ अभियानले २०८० सालको सम्मान साहित्यकारद्वय ज्ञानुवाकर पौडेल र लक्ष्मी मालीलाई प्रदान
काठमाडौँ, २९ चैत : समाजसेवी, राजनीतिकर्मी तथा धार्मिक अभियन्ता गङ्गादेवी थपलियाको पुस्तक ‘गङ्गादेवी थपलियाको जीवनयात्रा’ आज एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी
झापा, २२ चैत । ‘बिसे नगर्ची राष्ट्रिय व्यक्तित्व सम्मान २०८०’ बाट पाँच जनालाई सम्मान गरिएको छ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहका आर्थिक सल्लाहकार ठानिएका बिसे
चितवन, १९ चैत : चितवनको भरतपुर महानगर प्रज्ञा प्रतिष्ठानले विभिन्न स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानकी कुलपति एवं भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले आइतबार एक
मोरङ, १४ चैत/वरिष्ठ साहित्यकार तथा प्राज्ञ दधिराज सुवेदीको निधन भएको छ । उहाँको ७८ वर्षको उमेरमा आज बिहान मोरङको विराट मेडिकल कलेज एन्ड टिचिङ अस्पतालमा
काभ्रेपलाञ्चोक, १२ चैत : नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आज काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–३ दारिमबोटमा निर्माणाधीन आदित्य मोक्षधामको अवलोकन गर्नुभएको छ । धामको
काठमाडौँ, १० चैत । वानीरा फाउन्डेसनले सात दशकदेखि सिर्जना र चलचित्रमा समर्पित रही योगदान गरेका तीनजना स्रष्टालाई सम्मान गर्ने भएको छ । कविता, कथा, उपन्यास र
गैंडाकोट । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवं वरिष्ठ साहित्यकार धर्मेन्द्र झाद्वारा लिखित कविता सङ्ग्रह ‘शहरक भीडमे एसगर हम’ सार्वजनिक भएको छ । नवलपरासी
काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको छ । उहाँको हिजो राति आफ्नै निवासमा निधन भएको उहाँका छोरा प्रतीक प्रधानले राससलाई जानकारी
विराटनगर, ३ चैत । साहित्यकार गोकुल अधिकारी (मोरङ) को अध्यक्षतामा शुक्रबार नेपाली लेखक सङ्घ कोशी प्रदेश समिति गठन भएको छ । सङ्घको उपाध्यक्षमा समदर्शी काइँला (पाँचथर)
काठमाडौं, १६ फागुन । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको जन्मस्थल चुँदीरम्घालाई सिङ्गो नेपालको प्रतिबिम्ब झल्कने गरी राष्ट्रिय एकताको केन्द्र र संसारभरिका नेपाली एकचोटी पुग्नुपर्ने
काठमाडौँ, १५ फागुन । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यप्रति श्रद्धाञ्जलिका लागि उहाँको पार्थिव शरीर नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको छ । प्रतिष्ठानका कुलपति निशा
झापा १४ फागुन/झापाको कनकाई नगरपालिका ३ सुरुङ्गामा प्रथम कनकाई कला संस्कृति तथा साहित्य महोत्सव सुरु भएको छ । तीन दिनसम्म चल्ने उक्त कला महोत्सवको उद्घाटन
काठमाण्डौ १० फागुन/जनकपुर साहित्य महोत्सवको पाँचौँ संस्करण आजदेखि शुरु हुँदैछ । राम मन्दिरको पार्कमा आज दिउँसो उद्घाटन हुने महोत्सव पर्सि शनिवारसम्म चल्नेछ । नव मिथिला फाउण्डेसनको
लिस्बन । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) पोर्चुगलले विश्व साहित्य सम्मेलन गर्ने भएको छ । समाजले विश्व नारी दिवसका अवसर पारेर पोर्चुगलको लिस्बनमा आगामी मार्च
काठमाडौँ, ७ फागुन/नइ प्रकाशनले राष्ट्रिय जीवनका ख्यातिप्राप्त नौ जना महानुभावहरूलाई २०७९ सालको ‘नइ पुरस्कार’ समर्पण गर्ने निर्णय गरेको छ । नइ प्रकाशनले नेपालको भौगोलिक अखण्डता, सार्वभौमिकता,
काठमाडौँ, ६ फागुन/साहित्य सदन नेपालले विश्व कविता दिवसका अवसरमा राष्ट्रव्यापी कविता महोत्सव गर्ने भएको छ । जन प्रज्ञा–प्रतिष्ठानका रूपमा स्थापित सदनले यही फागुन ८ गते
काठमाडौं ४ फागुन/ लेखक रोहिणी राणाको दोस्रो पुस्तक ‘द नेपाल कुक बुक’ सर्वजनिक भएको छ। शुक्रबार एक कार्यक्रमकाबिच राणाको नेपाली सेनाका प्रमुख प्रभुराम शर्माको प्रमुख
पोखरा । राष्ट्रिय मुक्तक पुरस्कार-२०८० बाट साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छन् । मुक्तक मञ्चले शनिबार पोखरामा शेरचनलाई ३३ हजार ३३३ रुपैयाँ तथा ताम्रपत्रसहितको पुरस्कार
पोखरा । राष्ट्रिय मुक्तक पुरस्कार-२०८० बाट साहित्यकार उषा शेरचन पुरस्कृत भएकी छन् । मुक्तक मञ्चले शनिबार पोखरामा शेरचनलाई ३३ हजार ३३३ रुपैयाँ तथा ताम्रपत्रसहितको पुरस्कार
कैलाली । सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानको ऐन स्रष्टाप्रधान नभएको भन्दै सुदूरपश्चिमका विभिन्न संघ संस्थाले तत्काल सच्याउन माग गरेका छन् । भाषा,साहित्य,कला,संस्कृतिको संरक्षणको लागि खोलिएका संघ संस्थासंगै
काठमाडौँ, २७ माघ/त्रिमूर्ति निकेतनले ‘लेखनाथ काव्य पुरस्कार’,‘बालकृष्ण सम पुरस्कार’ र ‘देवकोटा काव्य पुरस्कार’बाट तीन स्रष्टालाई पुरस्कृत गरेको छ । सत्रौँ त्रिमूर्ति दिवस तथा नाट्य सम्राट बालकृष्ण
तनहुँ, २६ माघ/आदिकवि भानुभक्त आचार्यको जन्मथलोमा निर्माण गर्न लागिएको साहित्यिक उद्यानका लागि जग्गा अधिग्रहण प्रक्रिया सुरु भएको छ । भानु नगरपालिकाले वडा नं ४ चुँदीरम्घामा
गण्डकी । नेपाल नाट्यप्रतिष्ठान, पोखराको आयोजनामा यही माघ २७ गते पोखरामा नाट्यसम्राट बालकृष्ण समको १२१ औं जन्मजयन्ती मनाउने तयारी गरिएको छ । स्वदेश एवं विदेशमा