• ट्रेण्डिङ्ग :
  • नाटकहरु संकलनका पृष्ठभूमि र प्रकाशन सन्दर्भमा साहित्यानुरागी सुविज्ञ चर्चित साहित्यकार एवं समालोचक डा. गोविन्द राज भट्टराई ज्यूप्रति सर्जक लीलबहादुर ज्यूकै शब्दमा मेरा आफ्ना पुराना अप्रकाशित

  • छिप्पिँदै गरेको घामसँगैमिसिन आउने विष्णुमतीको गन्धलेबाटोभरि विषाक्त हावा फालिरहेको थियो ।भिमसेन थापाको धड्कन बन्द भएकोविष्णुमती बगर रछेउमा टाँसिएर बसेका सुकुमबासी बस्तीदुवै सिकिस्त विरामी झैं देखिन्थे

  • मन परेको फूल अरु कसैले सिरमा सजायको होस् र पनि त्यो फूल प्रति प्रगाढ  माया रहिरहोस। कस्तो छुट्टै आनन्द मिल्दछ । आफ्नै मान्छे हो भनौं

  • आमा !थाहा छैन तिमी कहाँ पुग्यौन्यानोपन अझै छ ममा तिम्रा काखहरुकोथाहा छैन बा तिमी कहाँ पुग्यौबलिया साथ छन् झै लाग्छ तिम्रा काँधहरुकोआमासपना झैं लाग्छ तिमीलाईत्यो

  • तिम्रो कोमल ओठले चुमेर फालेका चुरोटका ठुट्टाहरुलाई मेरा पैतालाले हरेक दिन कुल्चिदा तिम्रो चम्किलो र हँसिलो मुहार याद आउने गर्छ। तिमी को हौ कहाँ बस्छौं

  • प्रस्तुत समवेग संग्रहको जिल्द बडा कौशलयुक्त कलाकारीताले डाँफेझै इन्द्रेणीका रंगीविरंगी व्योममा पहेंला अक्षर समय सेता अक्षर संवेग तल पुछारमा पहेंलै अक्षरमा डा. अञ्जना वस्ती भट्टराई

  • काठमाडौं, ७ चैत्र । अष्ट्रेलियामा रहेका अभियन्ता खेमनाथ शर्माले लेखेको किताब ‘स्वर्णिम रहस्य’को नेपालमा विमोचन गरिएको छ ।  आइतबार एक विशेष समारोहकाबीच उपराष्ट्रपति निवास लैनचौरमा विमोचन

  • पाँचथर जिल्ला ओयाम गाउँको ढाँडबारीमा बि.सं २००७ साल ज्येष्ठ ३१ मा पिता खडानन्द र माता तुलसा पोखरेलका कोखबाट जन्म भयो। न्वारनको नाम कन्या राशि बाटै जुरेछ

  • रातको समय मण्डपमा विवाहको धुन बजिरहेको थियो ।  प्रिया र नवीन बेहुला बेहुलीको रूपमा सजिएका थिए ।   उमेरले नवीन दुई बिस अनि प्रिया मात्र

  • काठमाडौं, २९ फागुन। प्रकाश सपुतलाई के को पिर पयो होला ? किन उनले पिर बजारमा ल्याए होलान् ? यी प्रश्नको उत्तर भन्दा पहिला समाजिक सञ्जाल

  • प्रेम प्राप्ति हो। त्याग हो। खुसी हो। विश्वास हो। तर, प्रेम के हो। नेपाली बृहत शब्दकोषमा प्रेमका दुई वटा परिभाषा छन्। पहिलो कुनै विषय वस्तु

  • आमा तिमीले जीवन भरी आफ्नो सबै उर्जा खर्चेर डोर्‍यायौ । गर्भ देखिनै मलाई मेरो लागि आफ्नो खुशी छाडी  कठिन भन्दा कठिन समय काट्यौ कति रात निद्रा बिना नै बिते आँखा चिम्म नपारी

  • सम्मानित व्यक्तित्व मेघराज तिमसिना सरका लेख रचना, कविता जीवनी केही खोजमूलक आलेखहरु यत्रतत्रबाट छापामा आउथे र पढिन्थे पनि । वहाँले वि.सं. २०१८ सालदेखि नै दमकलाई

  •   शीतका थोपालाई उत्तापको सान्त्वना दिँदै उकुसमुकुस भावना बोकेर फागुन आउँदो छ। आफन्तबाट बिछोडिने पीडाले दग्ध पात पतिङ्गरलाई जन्ममृत्युको पाठ पढाउँदै सहजात रूपले छुट्टिन प्रोत्साहन दिन भूमिमा पातपतिङ्गरको बिस्कुन सुकाउन फागुनको आगमन

  • युक्रेनको माटोमा आँसु र रगतले सिंचाई गरेरनिहत्था बालबालिकाको लास कुहाएरगोडमेल गरेको तिम्रो सपनाको खेतीमाहेर्दै जाउँ एक दिन बम सँगै उडेको टाउकोहरुब्रह्माण्डमा पुगेर फलाम भएरतिम्रो शहर र

  • काठमाडौं, २६ फागुन। साहित्यकार नयनराज पाण्डेको चर्चित उपन्यास लू लाई फिल्मको रुपमा हेर्न पाइने भएको छ। कारो फिल्म्सले पुस्तकको सर्वाधिक खरिद गर्दै यसमाथि फिल्म बनाउन

  • चराचर जगतको यो घना बस्तीमाफुल्ने ओइलाउने जीवनको हस्तीमाबिलाएका र आउने सबै अस्तित्वकोलेखिने नलेखिने सबै इतिहास बोकेकोसृष्टीको सबैभन्दा अनुपम उपहारहरेक स्वरुपको म त्यो सृजनाकारमेरो अस्तित्व हो

  • भाषा साहित्य सिर्जनाका अथक साधक, सम्पादक, समालोचक अनुवादक कालजयी उपन्यास कायाकल्पका उत्थापक छत्रमान सुब्बाज्यूको नेपाली अनुवाद पढ्दा बेग्लै रस्वादनको अनुभूति भयो । रसिला शब्दहरु उनेर

  • सत्यता थियो वा भ्रममिठो सपना थियो वा यथार्थता बोकेको बिहानी,प्रेम थियो वा घृणाखुसी थियो वा रोदन,,मिलन थियो वा बिछोड...यी अनन्त अविछिन्न एहसासहरुकोमहसुस त मैले गरेकी

  • हिजो जस्तै लाग्छघुम्टोमा छोपिएर बसेकी फूल जस्ति पराइको छोरीलाईटप्प टिपि डोलीमा चढाएर भित्र्याएको, रूदैँ गरेका उनका बाआमाको काखबाट चुँडाएको,घरमा पसेकै दिन आमाले मलाई भन्दा उनलाई फरक

  • बलौटाको बगरमा धेरैबेर हिँडेपछि पसिनाले निथ्रुक्क शरीर लुगाहरू छालासँग एकात्म भएका मानौं वर्षाका जलराशीले नवयौवनालाई नुहाइदिँदोछ लामो समयपछि आज आफू जन्मेको ठाउँको आफू हुर्केको गाउँको अम्मलडम्मल खैरे पात खेल्दै रमाएको स्मृति पोल्टाभरि बोकेर त्यही

  • तिमीले जसलाई प्रिय व्यक्ति ठान्दछौ तिमी पनि ति व्यक्तिहरुको प्रिय बन्न सक्छौं। म कति व्यक्तिहरूको प्रिय छु त्यो मलाई थाहा छैन तर मेरो नजरमा केही

  • १.झरी पर्दा ओत लाग्ने छानो भए पुग्छ।।चाहिँदैन मुरीपाथी मानो भए पुग्छ।। हटाई देउ हजारौं नेता कार्यकर्ता अब,देश सिगार्न एक जना रानो भए पुग्छ।। २.मन्दीर छोडी चर्चमा झुलेर

  • काठमाडाैं, ७ फा यो २० औं कृति स्वच्छ डोनाउको किनारतिर (यात्रा संस्मरण) का कृतिकार मुक्तिप्रसाद उपाध्याय एक सफल साहित्यकार,उपन्यासकार, नाटककार, निवन्धकार, कथाकार, अनुवादक, गायक, गीतकार,