गत १० महिना भित्रझण्डै पाँच लाख विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।गत पुषदेखि कार्तिक १५ गतेसम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएको पर्यटन विभागले जनाएको
आज हरिबोधनी एकादशी, हिन्दू धर्मावलम्बीहरूले भगवान् विष्णुको तुलसीसँग विवाह गरि मनाउँदैछन् । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान विष्णुको तुलसीसँग विवाह र विशेष पूजा गरी मनाइन्छ
नाबालिगमाथि बलात्कारको आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दहेर्दैमा राखिएको छ। लामिछानेविरुद्धको मुद्दाको थुनछेक बहस बिहीबार पनि नसकिएपछि लामिछानेको मुद्दा शुक्रबारका लागि हेर्दहेर्दैमा
नेपाल–भारत सीमा क्षेत्र निर्वाचनमा ७२ घन्टासम्म बन्द रहने भएको छ । नेपाल भारत सीमा जोडिएका जिल्ला अधिकारीहरूको सुरक्षा बैठकले नेपालको आसन्न निर्वाचनमा सीमा क्षेत्रवरपर शान्ति
क्रिकेटर सन्दीप लामिछानेबिरुद्धको अभियोगमाथि आजबाट थुनछेक बहस शुरु हुँदैछ। काठमाडौं जिल्ला अदालतमा मंगलबार सन्दीपको बयान लिने क्रम सकिएसँगै आजबाट थुनछेक बहस हुने जनइएको छ। मंगलबार भएको
स्याङ्जाको पुतलीबजारमा बङ्गुरमा ‘अफ्रिकन स्वाईन फिवर’ देखा परेको छ। बङ्गुरमा ज्वरो आउने, खाना नखाने, कान, मुख तथा घाँटीमा विभिन्न खालका दाग खटिरा देखिएपछि ल्याबपरीक्षण गर्दा
काठमाडौँ, कात्तिक १५ । आसन्न चुनावका लागि भारतले उपहारस्वरूप नेपाललाई गाडीहरू उपलब्ध गराउने भएको छ । अर्थ मन्त्रालयमा एक कार्यक्रम गरेर गाडीहरू सरकारलाई हस्तान्तरण गर्ने
काठमाडौँ , कात्तिक १४ । नाबालिग माथि बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीप लामिछाने बिरुद्ध अदालतमा मुद्धा दर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतलमा सरकारी
रुपन्देही सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ। छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको
भारतको गुजरातमा पुल चुँडिदा मृत्यु हुनेको सङ्ख्या १ सय ३२नाघेको छ । हिजो साँझ मोरबी भन्ने स्थानमा मच्छु नदीमाथि बनेको पुल चुँडिएको थियो । भारतीय
काठमाडौँ, कात्तिक १४ । आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइएसँगै यो वर्षको छठ पर्व समापन भएको छ । उदाउँदो सूर्यलाई गाईको दूध, फूल र जलले
प्राचीनकालदेखि सूर्यको आराधना गरी मनाइँदै आएको बहुसांस्कृतिक, बहुधार्मिक एवं बहुजातीय पर्व छठको अनुष्ठानअन्तर्गत आइतबार अस्ताउँदो सूर्यलाई अर्घ दिइँदैछ। शुक्रबार व्रतालुले ‘नहाय खाय’ गरी यो पर्वको
पाल्पाबाट गोरखाको मनकामनाका लागि जाँदै गरेको बस दुर्घटनामा परेको छ। गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेको बस नवलपुरको बुलिङटारमा दुर्घटना भएको हो। ना६ख ७५८० नम्बरको बस
काठमाडौँ, कात्तिक १२ । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन अन्तर्गत पहिलो हुने निर्वाचित हुने प्रणालीका लागि दुई करोड ३६ लाख
कालिकोटमा विस्फोटक वस्तु पड्किँदा दुई बालिकाको ज्यान गएको छ। तीन जना बालबालिका घाइते भएका छन्। कालिकोटको तिलागुफा नगरपालिका–१० रानाबाडामा विस्फोटक वस्तु पड्किँदा चार वर्षीया झरना थापाको
काठमाडौँ,कात्तिक ११ । पश्चिमी वायुको प्रभावका कारण देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् वरुण पौडेलले गत हप्तादेखि देशभर तापक्रम घट्दै गइरहेको
महोत्तरी , कात्तिक ११ । महोत्तरीको भँगहा नगरपालिकाको विवाद समाधानका लागि सर्वदलीय बैठकबाट सहमती भएको भएपनि त्यहाँ लगाईएको कर्फ्यू भने कायमै राखिएको छ । बिहीबार
गोरखा नगरपालिका–५ का वडाध्यक्ष खिलबहादुर रानाको निधन भएको छ। बिहीबार साँझ भाइटीकापछि उनको लडेर निधन भएको हो। नेकपा (एमाले) गोरखा जिल्ला कमिटीका सचिव काजीराम रोकाका
चितवनमा डेंगु सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेको छ। जिल्ला स्वास्थ्य कार्यालय चितवनका अनुसार चालु आर्थिक वर्षमा हालसम्म दुई हजार एक सय ६४ जनामा डेंगु सङ्क्रमण
काठमाडौँ, कात्तिक ११ । आज पनि सरकारले सार्वजनिक बिदा दिएको छ । लक्ष्मीपूजाको दिनबाट सुरू भएको सार्वजनिक बिदा भाइटीकाको भोलिपल्ट पनि कायम राखिएको हो । यसअघिका
महोत्तरी, कात्तिक ११ । महोत्तरीको भङ्गाहा नगरपालिका–८ मा हिजोदेखि लगाइएको कर्फ्यु अवस्था सामान्य भएपछि मात्रै हटाउने जिल्ला प्रशासन कार्यालयले तयारी गरेको छ । हिजो दिउँसो
२०७२ सालको भुकम्प गएको ८ वर्ष पुग्न लाग्दा पनि काठमाण्डौं उपत्यकाकै सांस्कृतिक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको पुनःनिर्माण सम्पन्न भैसकेको छैन । विश्व सम्पदा सूचिमा सूचिकृत
जलवायु परिवर्तनको विषयलाई राष्ट्रहरूले पुनः प्राथमिकता नदिए विश्वले विपत्तिको सामना गर्नुपर्ने संयुक्त राष्ट्र सङ्घले चेतावनी दिएको छ । सङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इजिप्टमा आयोजना हुने
काठमाडौँ, कात्तिक १० । नेपालमा कोभिड १९ (कोरोना भाइरस)को नयाँ भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व मनाउँदा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको