कञ्चनपुर । बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकका चौँरीपालक किसान बीमा र अनुदानको कार्यक्रमले उत्साहित भएका छन् । जिल्लामा लोप हुने अवस्थामा रहेको चौँरी भोटेकोसी गाउँपालिकाको लिस्ती, फुल्पिङकट्टी र मार्मिङका
दोधारा चाँदनी । कञ्चनपुरमा बच्चा चोर्न खोजेको आरोपमा प्रहरीले चारजनालाई पक्राउ गरेको छ । शुक्लाफाँटा नगरपालिका८ मा बच्चा चोर्न लागेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो
काठमाडौं । काठमाडौं महानगरपालिकाले अनुमतिबिना होल्डिङ बोर्ड एवं डिजिटल बोर्ड नराख्न निर्देशन दिएको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गरी अनुमतिविना र अनुमति अवधि समाप्त
काठमाडौं । विश्व अल्जाइमर दिवस आज (बुधबार) विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यो दिवस जनचेतना बढाउने उद्देश्यले हरेक वर्षको सेप्टेम्बर २१ तारिखमा मनाइन्छ । अल्जाइमर
काठमाडौं । ललितपुर महानगरपालिकाले ३५ दिन भित्र अवैध संरचना हटाउन निर्देशन दिएको छ । महानगरपालिकाले सार्वजनिक जग्गा मिचेर बनाइएका अवैध संरचजना हटाउन निर्देशन दिएको हो
काठमाडौं । विश्व शान्ति दिवस आज विश्वभर बिभिन्न कार्यक्रम गरी मनाइँदै छ । विश्व शान्ति दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् १९८१
चौतारा । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका र पाँचपोखरी थाङपाल गाउँपालिकाले पशुपालनतर्फ किसानलाई आकर्षित गर्न अनुदानको व्यवस्था गरेका छन् । चौतारा साँगाचोकगढी नगरपालिकाले सुत्केरी गाई भैँसीका लागि
काठमाडौं । यौनजन्य घटनामा अपराध अनुसन्धानका बखत अभियुक्तको नाम जोडेर सञ्चारमाध्यम र सामाजिक सञ्जालमा भएका टिप्पणीविरुद्ध सर्वोच्च अदालतमा मंगलबार रिट दायर भएको छ । कानून सङ्कायकी विद्यार्थी
बागलुङ । बागलुङको निसीखोला गाउँपालिका १ का १९ वर्षीय दीपक विक १९ दिनदेखि बेपत्ता भएका छन् । गत भदौ १६ गते घरबाट निस्किएका उनी अहिलेसम्म
झापा । पूर्व-पश्चिम राजमार्गस्थित झापाको शिवसताक्षी नगरपालिकाको माइधर सडकखण्डमा मंगलबार अपराह्न भएको कार दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । चारजना घाइते भएका छन् । मृत्यु हुनेमा
बझाङ । खप्तडछान्ना गाउँपालिका१ तल्लाबगणका महादेव गिरी झरी पर्नैै हुन्न तर्सिहाल्छन् । खोला नजिकैको बस्ती हुँदा कति बेला कस्तो घटना दोहोरिन्छ भन्दै चिन्तित भइरहन्छन् ।
खलंगा। देशैभर सोमबार संविधान दिवस धुमधामसँग मनाइयो । संविधानले सबै वर्ग जाति,भाषा,धर्म,लिंग तथा क्षेत्रका नागरिकको हक तथा अधिकार सुनिश्चित गरेको भाषण गरिए ,शुभकामना आदान प्रदान
पोखरा । विश्वमै ख्यातिप्राप्त पर्यटकीय नगरी पोखरा, अनि यसको मुटु फेवातालका किनारमा पर्यटकको चहलपहल थियो । प्राकृतिक सुन्दरताले भरिएको फेवाताल र आसपासका दृष्यपान गर्दै आफ्नै
काठमाडौं । ट्राफिक प्रहरीले चाडपर्वमा लामो दूरीका सवारीसाधनलाई लक्षित गर्दै उपत्यकाका सबै नाकामा विशेष जाँच गर्ने भएको छ । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथले
बेलबारी । राजीव साह भर्खर १५ वर्षमा लागे । तर उनको काँधले भने तीन दशक पार गरेको छोराको झै पारिवारिक जिम्मेवारी थामेको छ । घर
काठमाडौं । नागरिकता ऐन संशोधन विधेयक संसद्का दुवै सदनले पारित गरी प्रमाणीकरणका लागि राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाएको मंगलबार १५ दिन भएको छ । संवैधानिक प्रावधानअनुसार
काठमाडौं । पूर्वी चितवनको रत्ननगरमा डेंगु रोगबाट एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर १ का २७ वर्षीय पुरुष रहेका छन् । उनको उपचारका
काठमाडौं । दशैँ तिहारका लागि गाउँ जान लागेको जानकारी सामाजिक सञ्जालमा पोस्ट नगर्न जिल्ला प्रहरी परिसर काठमाडौंले अनुरोध गरिएको छ। काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले चाडपर्वमा पाकेटमार,
टीकापुर । कैलालीमा बाढीले नागरिकको जनजीवनमात्र होइन, पशुचौपायाको जीवन पनि समस्यामा परेको छ । जिल्लामा बाढीका कारण विस्थापित नागरिक भोकै बस्नुपरेको छ भने पशुचौपायासमेत आहाराको
काठमाडौं । औषधि व्यवस्था विभागले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । विभागले करार सेवामा पाँच फार्मेसी अधिकृत र १० फार्मेसी सुपरभाइजर माग गरेको हो
काठमाडौं । भारतबाट भन्सार छलेर ल्याइएका माछा नष्ट गरिएको छ । सोमबार चितवनको भरतपुर महानगरपालिका१ रामनगरबाट अवैधरूपमा भित्र्याइएका १४ कार्टुन माछा नियन्त्रणमा लिएर नष्ट गरिएको
भोजपुर ।टेम्केमैयुङ गाउँपालिकाले स्थानीय कृषि उपजहरूको सहज बिक्री वितरणका लागि स्थानीय हाट बजार सञ्चालनमा ल्याएको छ । कृषकहरूलाई उत्पादित वस्तु बेचबिखन गर्न सहज बनाउने उद्देश्यले
काठमाडौं । काठमाडौंको गोठाटारमा गोली लागेर सख्त घाइते भएका लाल मोहम्मद भन्ने मोहम्मद दर्जीको उपचारका क्रममा मृत्यु भएको छ । सर्लाहीको हरिवन नगरपालिका २ का ५५