काठमाडौँ । कास्कीको पर्चे आसपास केन्द्रबिन्दु बनाएर आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ७ः३० बजे ४.०
फाइल तस्वीर म्याग्दी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गण्डकी प्रदेश इञ्चार्ज तथा केन्द्रीय सचिव दिनानाथ शर्माले नेपाली कांग्रेसको व्यवहारले नेपालका वामपन्थी र नयाँ राजनीतिक शक्तिबीच
गैंडाकोट । वैदिक सनातनीहरुको महान् चाड महाशिवरात्रिका अवसरमा शुक्रवार गैंडाकोटमा रहेको श्री महादेव मन्दिर सेवा समितीले शिव महिमा सङ्गितमय भजन प्रतियोगिता मन्दिर परिसरमा सम्पन्न गराएको
तनहुँ, २५ फागुन/तनहुँ हाइड्रोपावर लिमिटेडले निर्माण गर्न लागेको एक सय २६ मेगावाटको तल्लो सेती आयोजनाअन्तर्गत अडिट सुरुङका लागि सम्झौता भएको छ । तल्लो सेती जलविद्युत् आयोजनाको
कास्की । पोखरा महानगरपालिकाले एक सय १४औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आज महानगरका उत्कृष्ट महिला उद्यमीलाई सम्मान गरेको छ । अन्तर्राष्ट्रिय महिला दिवसको सन्दर्भमा महानगरपालिकाभित्र
सुजन अधिकारी गैंडाकोट । ११४ औं अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महिलाहरुको आर्थिक तथा सामाजिक सशक्तीकरण विषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । गैंडाकोट नगरपालिकाको आयोजनामा बुधबार
गण्डकी, २३ फागुन/नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको संसदीय दलको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता
म्याग्दी, २३ फागुन/राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ तिप्ल्याङमा सडकमा पर्ने घरटहरा हटाउन थालिएको छ । बेनी–जोमसोम–कोरला सडक योजनाले तिप्ल्याङस्थित सडक
मनाङ, २३ फागुन/ङिस्याङ गाउँपालिका–१ ढुकुरपोखरीमा आइतबार आएको हिमपहिरालाई पन्छाउन थालिएको छ । हिमपहिराका कारण माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा समस्या हुने जनाइएको छ ।
तनहुँ, २२ फागुन/मुग्लिन पोखरा सडक विस्तार अन्तर्गत पूर्वी खण्डमा ५० प्रतिशत र पश्चिम खण्डमा १७ प्रतिशत प्रगति भएको छ । आँबुखैरेनीदेखि जामुनेसम्मको पूर्वी खण्डमा ५० प्रतिशत
गण्डकी, २२ फागुन/गण्डकी प्रदेश सरकारका दुई मन्त्री बर्खास्त हुनुभएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट सरकारमा सहभागी बन्नुभएका सामाजिक विकासमन्त्री सुशील
मनाङ, २२ फागुन/मनाङको ङिस्याङ गाउँपालिकामा हिमपहिरो गएको छ । ङिस्याङ–१ ढुकुरपोखरीमा हिमपहिरो जाँदा माथिल्लो मनाङ र तल्लो मनाङ आवतजावतमा गर्न जोखिम बढेको छ । हिमपहिरोले सडक
म्याग्दी, २१ फागुन/मुस्ताङमा एक भारतीय पर्यटकको लेक लागेर (अक्सिजन अभाव) मृत्यु भएको छ । भारतको गुजरातका ५७ वर्षीय भूपेन्द्रभाइ पटेलको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ मा रानीपौवामा
गोरखा, २१ फागुन/जिल्ला प्रहरी कार्यालयले प्रहरीलाई उजुरी गर्न तथा गुनासो र सुझाव दिनका लागि क्युआर कोड प्रयोगमा ल्याएको छ । कार्यालयले प्रवाह गर्ने सेवा प्रवाहलाई
बागलुङ २१ फागुन/बागलुङको सर्वसिद्धीधाम पञ्चकोटमा जल सम्पदा र ब्राह्माण्डको संरक्षणका लागि आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञमा दर्शनार्थीको भीड लागेको छ । महायज्ञ देशभरबाट श्रद्धालु भक्तजन आउन थालेपछि
गण्डकी, २१ फागुन/जनता आवास कार्यक्रमअन्तर्गत गण्डकी प्रदेशका एकहजार ५०० सय विपन्न परिवारले नयाँ घर पाएका छन् । प्रदेशभित्र पहिचान भएका दुई हजार नौ सय एक
गैंडाकोट, फागुन २० । शालिन पोखरेल मृत्यु प्रकरणलाई लिएर आज गैंडाकोटका स्थानीयले दवाब स्वरुप प्लेकार्ड सहित बृहत प्रदर्शन गरेका छन ।शालिन मृत्युको घटनामाथि निष्पक्ष छानबिनको
काठमाडौँ, २० फागुन/प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले चितवनको रत्ननगरस्थित एकता शिशु निकेतन माध्यमिक विद्यालयमा भएको बालिकाको मृत्युको घटनाप्रति गम्भीर ढङ्गले सत्य तथ्य
नवलपुर । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा जारी मदारबाबा मेला गएर फर्कँदै गरेका एक भारतीय नागरिकको मृत्यु भएको छ । विनय त्रिवेणी गाउँपालिका६ मा रहेको मदारथान पुगेर
काठमाडौं १९ फागुन/पोखरा महानगरको वडा ७, बुलौदीमा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान पौने ४ बजेतिर बुलौदीको ओरालोमा बा प्र ०२–०३४
ढोरपाटन, १९ फागुन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बागलुङको पञ्चकोटमा जारी सर्वसिद्धिधाम अनन्तश्री ब्रह्माण्डीय महायज्ञमा सहभागी हुन यहाँ आइपुग्नुभएको छ । बागलुङ नगरपालिका–६ पञ्चकोटमा उहाँलाई
लमजुङ, १९ फागुन/पहाडी जिल्ला र हिमालपारिको जिल्ला भनिर चिनिने मनाङ जिल्ला जोड्ने एकमात्र बेँसीसहर–चामे सडक आजदेखि दुई दिन बन्द हुने भएको छ । सडक जोखिम
पर्वत । विभिन्न जिल्लामा शृङ्खलाबद्ध रुपमा चोरी गर्ने एक युवालाई यहाँबाट प्रहरीले पक्राउ गरेको छ । रोल्पाको रोल्पा नगरपालिका–१ का ३३ वर्षीय भरत परियार पर्वतको
बागलुङ । अर्थमन्त्री प्रकाशशरण महतले अर्थतन्त्र निराशाजनक नभएको बताउनुभएको छ । पञ्चकोटमा सञ्चालित अनन्त ब्रह्माण्डीय महायज्ञका अवसरमा आज आयोजित राष्ट्रिय अर्थतन्त्रको विकास तथा वित्तीय संस्थाहरुको