कर्णाली, २२ फागुन/कर्णाली प्रदेश सरकारका कांग्रेसका तीन मन्त्रीले राजीनामा दिनुभएको छ । आर्थिक मामिला तथा योजनामन्त्री बेदराज सिंह, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री कृष्णबहादुर बिसी
कर्णाली, २२ फागुन/कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले राजनीति र धर्म दुवैको लक्ष्य मानव सेवा भएको बताउनुभएको छ । द्धिपेश्वर धार्मिक तथा पर्यटकीय विकास संस्था
जाजरकोट, २१ फागुन/भूकम्पबाट क्षति भएको जाजरकोट, रुकुमपश्चिमका महिला तथा बालबालिकामा कुपोषणको जोखिम बढेको छ । जाजरकोट, रुकुमपश्चिमका साथै सल्यानका महिला तथा बालबालिकामा भूकम्पपछि कुपोषणको जोखिम
त्रिवेणी (रुकुमपश्चिम), २१ फागुन । रुकुम पश्चिममा आजदेखि यही फागुन २४ गतेसम्म कोरोनाविरुद्धको ‘बुष्टर डोज’ खोप अभियान सञ्चालन हुने भएको छ । जिल्लाका छ वटा
मुगु, २० फागुन/लगातारको हिमपातले कर्णाली राजमार्गअन्तर्गत नाग्म– गमगढी सडक खण्ड अवरुद्ध भएको छ । एक हप्ताअघि यो खण्डमा जमेको हिउँ सडक डिभिजन कार्यालय जुम्लाले पन्छाएरे
काठमाडौँ, २० फागुन/उज्यालो कर्णाली बनाउने लक्ष्यका साथ अगाडि बढाइएको जगदुल्ला जलविद्युत् आयोजनाको भौतिक निर्माणकार्य सुरु हुने तयारीमा छ । आयोजनाको वित्तीय व्यवस्थापन र निर्माण व्यवसायी
काठमाडौँ, १८ फागुन/उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान गठबन्धन पाँच वर्ष नै चल्ने बताउनुभएको छ । आजदेखि सुरु भएको कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवको उद्घाटन गर्दै उपप्रधानमन्त्री
हुम्ला, १७ फागुन/सिमकोट–हिल्सा सडक खण्डको सिमकोट गाउँपालिका –७ को लाग्नमा जमेको हिउँ मेशिनबाट पन्छाउने काम सुरु भएको छ । उक्त सडक सुचारु गर्न स्थानीय प्रशासनको समन्वयमा
कर्णाली, १७ फागुन । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा शुक्रबारदेखि डिजिटल कर्णाली कन्क्लेभ (प्रविधि सम्मेलन) आयोजना हुने भएको छ । कर्णाली प्रदेश आन्तरिक मामिला तथा
सुर्खेत । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को प्रदेश अध्यक्षमा ललिता रेग्मी चयन भएकी छन् । सोमबारदेखि वीरेन्द्रनगरमा सुरु भएको संगठनको पहिलो
त्रिवेणी (रुकुमपश्चिम), १६ फागुन । पुनःनिर्माणसम्बन्धी कार्यविधि नबन्दा स्थायी संरचना निर्माणमा ढिलाइ भएको स्थानीय तहले गुनासो गरेका छन् । रुकुम पश्चिम जिल्ला प्रशासन कार्यालयमा आयोजित
काठमाडौँ,१५-फागुन/उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले संविधानमा लेखिएका जनताका मौलिक हक कार्यान्वयनका लागि सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले शिक्षा, स्वास्थ्य, खानेपानीलगायतका जनताका मौलिक हक कार्यान्वयनतर्फ
सुर्खेत, १५ फागुन/कर्णाली प्रदेशको खेतीयोग्य जमिनमध्ये २९ प्रतिशत जमिनमा मात्रै सिँचाइ सुविधा पुगेको छ । अझै ७१ प्रतिशत क्षेत्रफलमा सिँचाइ सुविधा नपुगेको पाइएको छ ।
कर्णाली । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले एक दशकमा नयाँ पुस्तालाई सम्पन्न कर्णाली हस्तान्तरण गर्ने बताएका छन् । नरहरिनाथ गाउँपालिका–१ कालीकोटस्थित सुनथराली विमानस्थलको आज
काठमाडौं । सरकारले जाजरकोट भूकम्पबाट धेरै क्षति पुगेका स्थानीय तहलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले जाजरकोट र रुकुम पश्चिमका पालिकाहरुलाई
जाजरकोट, १४ फागुन/कर्णाली प्रदेशका दुई जिल्लामा रहेका पर्यटकीय क्षेत्रलाई व्यवस्थित बनाउनका लागि सङ्घ र प्रदेश सरकारको लगानीमा काम सुरु हुने भएको छ । डोल्पा र
बाँके १४ फागुन/चालु आर्थिक वर्षमा नेपालगञ्जस्थित राजस्व न्यायाधीकरणमा करसम्बन्धी विवादका सात मुद्दा दर्ता भएका छन् । सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका बाँके, बर्दिया, दाङ, प्यूठान, रोल्पा
काठमाडौं : जाजरकोटको बारेकोट गाउँपालिकामा जलेर एक बालिकाको मृत्यु भएको छ। आइतबार बारेकोट-९ खारीगाउँमा गोपाल जैसीकी छोरी १७ महिनाकी नताशाको मृत्यु भएको हो। भान्सा कोठामा सुतेकी
सुर्खेत । सुर्खेतको सिम्तामा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल सवार वीरेन्द्रनगर नगरपालिका३, एरिचोकका २८ वर्षीय
जाजरकोट, १३ फागुन/सन् २०२६ भित्र नेपालमा दादुरा–रुबेला निवारण गर्ने सरकारको लक्ष्यअनुसार कर्णालीका आठ जिल्लामा खोप अभियान सञ्चालन गरिएको छ । यहाँका नौ महिनादेखि पाँच वर्षमुनिका
जुम्ला १३ फागुन/कालिकोट नरहरीनाथ गाउँपालिका-१ कोटबाडा स्थित सुनथराली विमानस्थलमा तारा एयरको विमानले परिक्षण उडान गरेको छ । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड द्वारा उद्घाटन हुने
सल्यान १२ फागुन/सल्यानको त्रिवेणी गाउँपालिकाले पालिकाका सडकमा बेसाहारा कठिन जीवनयापन गरिरहेका तीन जना सडक मानवको उद्धार गरेको छ । राप्ती राजमार्ग अन्तर्गत सडक र गाउँपालिका आसपासका
जुम्ला १२ फागुन/कालिकोटको नरहरिनाथ गाउँपालिका २ कोटबाडा स्थित सुनथराली विमानस्थलको आगामी फागुन १४ गते हुने भएको छ । करिब ३८ वर्षपछि विमानस्थलको उद्घाटन हुन लागेको हो
कर्णाली, १२ फागुन । ‘एकताका लागि दौड’ (रन फर युनिटी–२०८०) प्रतियोगिताको हाफ म्याराथन (२१ किलोमिटर)मा तातोपानी गाउँपालिका–७ जुम्लाका दलबहादुर कुँवर प्रथम हुनुभएको छ । नेपाली सेना